बंगलादेशबाट नेपालमा ‘मानव तस्करी’: ठमेल क्षेत्रबाट ३६ बंगलादेशी पक्राउ

बंगलादेशबाट नेपालमा ‘मानव तस्करी’: ठमेल क्षेत्रबाट ३६ बंगलादेशी पक्राउ
काठमाडौं / युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ । बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन्। मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने गरेका हुन्। नेपालमा काम...

स्ववियु चुनाव : कतै प्रचार, कतै विरोध र तालाबन्दी

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि घोषणा गरेको दिन नजिकिँदै गर्दा कतै उत्साह र कतै आक्रोश देखिएको छ । केही विद्यार्थी संगठनले स्ववियु चुनाव आफ्नो पोल्टामा पार्न प्रतिबद्धता जाहेर गरेका छन् भने केही संगठन तालाबन्दीमा उत्रेका छन् । नेविसंघको आन्तरिक विवादबाहेक तीन ठूला संगठनहरू चुनावी तयारीमा उत्साहका साथ लागेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले बुधबार चुनावको प्रति...

यौनसम्बन्ध लुकाउन हवल्दारद्वारा परस्त्रीको हत्या

यौनसम्बन्ध लुकाउन हवल्दारद्वारा परस्त्रीको हत्या
जाजरकोट । जाजरकोट जिल्लामा प्रहरीबाटै एक महिलाको हत्या भएको रहस्य खुलेको छ । भेरी मालिका–४ बोहराकी २८ वर्षीया राधिका सुनारको हत्या भएको पाँच दिनपछि हत्यामा प्रहरी हवल्दार कमल सुनार संलग्न रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट राधिकाको हत्या गत शनिबार भएको थियो । आइतबार बिहान राधिकाको शव भेटिनसाथ प्रहरीले हत्याराको खोजी सुरु गरेको थियो । सुरुमा राधिकाका पति दलबहादुरलाई अनुसन्धानक...

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक : करोडौं पर्ने जग्गा कौडीको भाउमा

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक : करोडौं पर्ने जग्गा कौडीको भाउमा
काठमाडौं / पशुपति क्षेत्र विकास कोषले अधिग्रहण पीडितका नाममा जग्गा बाँड्ने निर्णय गर्न बिहीबार सञ्चालक परिषद् बैठक डाकेको छ ।अधिग्रहण प्रभावितका नाममा झण्डै एक दर्जनलाई तिलगंगा आखा अस्पताल छेउमा रहेको कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन परिषद् बैठक डाकिएको हाे । कार्यसम्पादन समितिबाट समेत उक्त जग्गा दिन उचित हुने राय पेस भएपछि पशुपतिनाथको जग्गा बाँड्ने प्रस्ताव अघि बढा...

विदेशी बजारमा नेपालको चुल्ठो र दाह्री

विदेशी बजारमा नेपालको चुल्ठो र दाह्री
काठमाडौं । नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामाग्री निर्यात हुन्छन् तर अत्यन्तै सानो संख्यामा । त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो फल्स वियार्ड अर्थात् नक्कली दाह्री । सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो आइलेसलगायत श्रृंगारका सामाग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ । गत आर्थिक बर्षमा नेपालबाट १ लाख ५४ हजार ५ सय रुपैयाँको यस्तो सामाग्री निर्यात भएका छन...

अायाे नयाँ कानुन : अब वीस वर्ष उमेर नपुग्दासम्म बिहे गर्न नपाइने : सम्बन्ध बिच्छेद खुकुलो

काठमाडौं । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ । ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो । समितिबाट पारित विधेयक अब संसद्मा प्रतिवेदनसहित पेस हुनेछ । संसद्मा पेस भएको विधेयक छलफलपछि पारित हुनेछ । सरकारले पेस गरेको विधेयकमा सरोकारवाला पक्ष र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर परिमार्जन गरिएको छ । झण्डै एक वर्ष विधेयकमाथि ...

यौन दुर्व्यवहार गरेको भन्दै प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला

यौन दुर्व्यवहार गरेको भन्दै प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला
दाङ । पश्चिम दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई विप्लप माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारी) राप्तीको छात्रा विभागले कालोमोसो दलेको छ । प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई जनकारबाहीस्वरूप कालोमोसो दलेर जुत्ताको माला लगाइएको अखिल (क्रान्तिकारी) राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए । प्रहरीले भने ...

अख्तियारमा अब को आउँछन् ?

काठमाडौं, २६ माघ । मानौं– प्रधानमन्त्री रहेका कुनै व्यक्तिको बीचैमा अवशान भयो भने उपप्रधानमन्त्री स्वतः बढुवा हुन्छन ? वा संवैधानिक परिषदको सिफारिसबेगर वैशाखमा सुशीला कार्कीको अवकाशपछि गोपाल पराजुलीले स्वतः प्रधानन्यायाधीशको कुर्सी सम्हाल्न पाउलान् ? त्यस्तो त नहुनुपर्ने ! किनभने, सरकार र न्यायालय प्रमुख बन्दाका निश्चित प्रावधान छन् । नयाँ छानिने प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ला, रा...

देउवाको यस्तो पो रहेछ दाउ

काठमाडौं, २६ माघ । ‘संविधान संशोधनपछि मात्रै चुनाव’ भनी कांग्रेसले मधेसी मोर्चासँग आइतबार गरेको कबोललाई बाहिर जसरी लिइएको छ, भित्रको हिसाब भने फरक रहेछ । सोमबार सानेपास्थित कांग्रेस मुख्यालयमा देउवापक्षीय नेताहरुको एउटा हुलले सभापतिलार्य घेर्यो । नेपाल राष्ट्रिय मगर संघको प्रशिक्षणपछि समय निकालेर पालैपाले विभिन्न समूहसँग भेट गर्ने क्रममा देउवाले गुटका केही मध्यमस्तरीय नेतासँग भने, ‘कुरा बुझ्नुपर्...

सांसदसँगै कमिसन लिन्छन् जिविसका कर्मचारी

काठमाडौं, २६ माघ । मधेसी जनधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष जितेन्द्रनारायण देवले जिल्ला विकास समितिका कर्मचारीले सांसदसँग पनि कमिसन लिने गरेको बताएका छन् । सप्तरी क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसदसमेत रहेका उनले राजविराजमा पत्रकार सम्मेलन गरी जिल्लाको विकास गर्ने जिम्मेवारी बोकेको कार्यालयमा कमिसन तन्त्र प्रथाकै रुपमा विकसित भएको भन्दै चिन्ता व्यक्त गरे । ‘निर्वाचन क्षेत्र विशेष पू...
trusted online casino malaysia