प्रेममा धोका : मध्यरातमा एसिड : कुवेतमा माया बस्यो : बुटवलमा हत्या

प्रेममा धोका : मध्यरातमा एसिड : कुवेतमा माया बस्यो : बुटवलमा हत्या
बुटवल / तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू दुवैजना आइतबार बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटेलमा वास बसेका थिए । उनीहरू...

महानगरीय प्रहरीलाई ३७ वर्षपछि पाँच रोपनी जग्गा

महानगरीय प्रहरीलाई ३७ वर्षपछि पाँच रोपनी जग्गा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित कालीमाटीमा रहेको पाँच रोपनी चार आना जग्गा करिब ३७ वर्षपछि महानगरीय प्रहरी वृत्त कालीमाटीको नाममा आएको छ । सो जग्गा २०३८ सालमा प्रहरी चौकी स्थापनाका लागि सरकारले नेपाल प्रहरीलाई दिएको थियो तर जग्गा मोहीले विवाद सिर्जना गरेपछि सोही जग्गा अस्थायी रूपमा प्रयोग गरी प्रहरी कार्यालय सञ्चालन हुँदै आएको थियो । कालीमाटी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्...

जारी उठाउने विषयमा झगडा हुँदा गुम्बाभित्रै…

जारी उठाउने विषयमा झगडा हुँदा गुम्बाभित्रै…
सिन्धुपाल्चोक ।पुरानो रिसइबी झडपमा परिणत हुँदा जिल्लाको विकट गुम्बा गाउँ विकास समितिको पार्गरपुमा भएको झडपमा एक युवाको मृत्यु भएको छ ।सोमबार दिउँसो ३ बजेतिर भएको घटनामा गम्भीर घाइते भएकाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पार्गरपुका ३१ वर्षीय साङबहादुर तामाङ रहेका छन् । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मृतकका दाजु आकाश तामाङ रहेका छन् । अर्का समान्य घाइतेको खाडिचौर...

प्रचण्ड-बाबुरामलाई बाईपास : विप्लव माओवादी दलाल र भ्रष्टाचारीमाथि थप उग्र बन्ने

प्रचण्ड-बाबुरामलाई बाईपास : विप्लव माओवादी दलाल र भ्रष्टाचारीमाथि थप उग्र बन्ने
काठमाडौं । बेला बखत सशस्त्र क्रान्तिको उद्घोष गर्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले नेपाली सेना तथा प्रहरीसँग नभिड्ने रणनीतिलाई नै अँगालेर अघि बढ्ने भएको छ । विप्लव माओवादीले आठौं महाधिवेशनबाट शान्तिपूर्ण कार्यक्रमलाई नै पहिलो प्राथमिकताका साथ अघि बढाउने भएको छ । विप्लव माओवादीले दलाल तथा भ्रष्टाचारीहरुमाथिको निशानालाई भने झनै महत्व दिँदै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने ...

१३ देशका लागि राजदूत नियुक्तिको तयारी, कांग्रेस ६, माओवादी ४, राप्रपा ३

काठमाण्डाै । सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ। सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो। माओवादी र राप्रपाले टुंगो लगाइसकेका छन् भने कांग्रेसबाट बिहीबारसम्म टुंगो लाग्ने भएको छ। ‘अब चाँडै राजदूतहरूको नियुक्ति हुन्छ, यो साता निर्णय हुनेछ,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने। बिहीबार बस्ने मन्त्रिपरिषद्...

नेपालमा राजतन्त्र फर्काउन बैंककमा गोप्य बैठक : राजतन्त्र पक्षधर भयंकर क्रियाशील

नेपालमा राजतन्त्र फर्काउन बैंककमा गोप्य बैठक : राजतन्त्र पक्षधर भयंकर क्रियाशील
काठमाडौं । स्थानीय चुनाव गर्ने भन्दै कांग्रेस, एमाले र माओवादीहरू मैदानमा खटिन थालेका छन् । चुनाव यसरी घोषणा गर्ने र उसरी घोषणा गर्ने भन्दैै रस्साकसी पनि गर्न थालेका छन् । तर, आफूले नेपाली राजनीतिको रिमोट कन्ट्रोल समातेर बसेको ठान्ने भारत भने आफ्नो समर्थनबिना कुनै पनि हालतमा नेपालमा कुनै पनि चुनाव हुन नसक्ने भन्दैछ । नयाँ दिल्लीस्थित साँघु स्रोतले साउथ ब्लक निकटहरूसंग सम्पर्क गर्दा उनीहरू भन्छन्...

हट्ने भए टेम्पो र माइक्रोबस

काठमाडौं, २४ माघ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ । साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ । पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ । प्रदूषण र ट्राफिक जाम नियन्त्रण ...

कांग्रेस–मोर्चा सहमति : ‘संशोधनपछि मात्रै निर्वाचन’

कांग्रेस–मोर्चा सहमति : ‘संशोधनपछि मात्रै निर्वाचन’
काठमाडौं, २४ माघ । सत्तारूढ दल नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन विधेयक टुंग्याएर मात्र निर्वाचनमा जान सहमत भएका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको सत्तारूढ दल कांग्रेस र मोर्चाबीचको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई टुंगोमा पु(याएर मात्र निर्वाचनमा अघि बढ्ने सहमति भएको हो । बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रस...

कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा तानिने

काठमाडौं, २४ माघ । सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा छानबिनका लागि तानिने भएका छन् । संसद्को महाभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले कार्कीमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन हुनुपर्ने प्रतिवेदन बुझाउने तयारी गरेको छ । सर्वोच्च अदालतले संसद्मा कार्कीविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन भएकै अवस्थ...

जेठ १ र १९ मा चुनाव गरौं : निर्वाचन आयोग

काठमाडौं, २४ माघ । जेठभित्रै स्थानीय तह निर्वाचन सम्पन्न गर्न तत्काल मिति तोक्न र स्थानीय तह पुनःसंरचना आयोग प्रतिवेदन अविलम्ब उपलब्ध गराउन निर्वाचन आयोगले सरकारसमक्ष आग्रह गरेको छ ।कम्तीमा १५ दिनको फरकमा दुई चरणमा निर्वाचन गर्ने भन्दै आयोगले जेठ १ र १९ को मितिसमेत प्रस्ताव गरेको छ । सरकारले निर्वाच्न तयारीका लागि लेखेको पत्रको तीन दिनपछि जवाफ दिँदै आयोगले ससर्त मिति प्रस्ताव गरेको हो । आयोगमा आइ...
trusted online casino malaysia