देउवा सक्रिय : ओलीले देउवासँग भने दाहालबाट निर्वाचन सम्भव छैन

देउवा सक्रिय : ओलीले देउवासँग भने दाहालबाट निर्वाचन सम्भव छैन
काठमाडौं / पुष्पकमल दाहालपछि प्रधानमन्त्री पदका दाबेदार रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरूसँग आफ्नो भेटघाट तीव्र बनाएका छन् । मधेसी मोर्चाका नेताहरूलाई आइतबार आफ्नै निवास बूढानीलकण्ठमा भेटेर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचनमा जाने आफ्नो दलको रणनीति रहेको भन्दै त्यसमा सघाउन मधेसी नेताहरूलाई आग्रह गरेका थिए । उनले आइतबार बिहान मात्रै प...

३१ करोड नदिए साताभित्रै उपत्यकामा पानी हाहाकार

३१ करोड नदिए साताभित्रै उपत्यकामा पानी हाहाकार
काठमाडौं, २३ माघ । खानेपानी मन्त्रालयले ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ । शुक्रबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले यस्तो चेतावनी दिएका हुन् । पाइप बिछ्याउँदा र अन्य कार्य गर्दा पानीको पाइप काटिएको भन्दै ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै उपत्यकामा खानेपानीको हाहाकार हुने उनले बताए । ...

एयरपोर्टबाटै हरायो २५ सय डलर

एयरपोर्टबाटै हरायो २५ सय डलर
काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ । झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हुवा इन सुकको रकम चोरी भएको हो । सुक शुक्रबार साँझ कोरियन एयरबाट काठमाडौं आएका थिए । दक्षिणकोरियाको इन्चोन विमानस्थलबाट काठमाडौं आउने क्रममा सुकले पैसा भएको झोला ‘ह्यान्ड ब्याग’ बनाएका थिए । कोरियाली नागरिकको पैसा ...

ओलीको राष्ट्रवाद चलचित्रका लागि

काठमाडौं, २३ माघ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवाद र राष्ट्रियताका नाममा धेरै चर्को कुरा गरिरहेका छन् । धेरै नेपालीलाई पनि लागेको छ, एमाले अध्यक्ष ओली साँच्चै मुलुकको राष्ट्रियताका लागि लडिरहेका छन् । तर, एमाले अध्यक्ष ओलीले उग्र रुपमा चर्को राष्ट्रियताको कुरा गर्नुको र त्यही अनुरुपको गतिविधिमा संलग्न हुनुको पछाडिको रहस्य आम नेपालीले मात्र नभएर एमाले नेताहरुले पनि भर्ख...

झलनाथ खनालका नजरमा ११ नेता

झलनाथ खनालका नजरमा ११ नेता
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल समकालीन शीर्ष नेतामध्ये गहिरो राजनीतिक विश्लेषण क्षमता भएका थोरैमा पर्छन् । सैद्धान्तिक रूपमा खारिएका र गीतसंगीतमा पनि रुचि राख्ने खनाल राजनीतिक संवादमा सक्रिय छन् । चार दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय खनालले समकालीन ११ नेताबारे गरेको टिप्पणी : प्रचण्ड : राष्ट्रियतामा कमजोर पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको महत्वपूर्ण व्यक्त...

‘बन्दुक चलाउने हातले माटो छुँदैन’भन्नेहरू नै माटोमा रमाउन थाले

‘बन्दुक चलाउने हातले माटो छुँदैन’भन्नेहरू नै माटोमा रमाउन थाले
काठमाडौं । ‘बन्दुक चलाउने हातले माटो छुँदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो। अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो । पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर विदेश जाने गर्थे तर तीन वर्षयता भने उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ। अवकाश तथा पेन्सनपछि राजीनामा दिएर विदेश जान चाहनेभन्दा स्वदेशमै स्वरोजगार गर्नेहरूको सङ्ख्या बढेको छ ।...

शत्रुलार्इ पनि नहाेस यस्ताे : कमाउन गएकाे छाेराे काेमामा पुगेपछि…

शत्रुलार्इ पनि नहाेस यस्ताे : कमाउन गएकाे छाेराे काेमामा पुगेपछि…
काठमाण्डाै ।  भूकम्पले भत्काएको घरको छेउमा टहरोभित्र एक व्यक्ति अचेत अवस्थामा पल्टिरहेका छन् । उनकी वृद्धा आमा घरि छोराको र्‍याल पुछिदिन्छिन् त घरि दिसापिसाब सोहोर्छिन् । कसैगरी छोरालाई सफासुग्घर राख्ने र सजिलो गरी सुताउने ध्याउन्न उनमा छ । नातिनातिना, वृद्धा पति र अचेत (कोमा) अवस्थाको छोराको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी उनै ६९ वर्षीया माया मगरातीको काँधमा छ । चाँगुनारायण नगरपालिका ९, संगमटोलक...

भत्किँदै कांग्रेस–माओवादी गठबन्धन : यसरी सुरु भयो खटपट

भत्किँदै कांग्रेस–माओवादी गठबन्धन : यसरी सुरु भयो खटपट
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् । प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्...

श्रीमान् खाडीमा, श्रीमती प्रेमीसँग मस्त डेरामा

श्रीमान् खाडीमा, श्रीमती प्रेमीसँग मस्त डेरामा
श्रीमतीका प्रेमीले गाडीले ठोक्काइदिए काठमाडौँ । २७ कात्तिक २०७३ मा जनकपुर–२२ बस्ने २५ वर्षीय श्रीराम ठाकुरको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकानजिकै जनकपुर–ढल्केबर सडकखण्डमा गाडीले ठक्कर दिएको अवस्थमा शव बरामद भयो । घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले रातिको समयमा कुनै गाडीले ठक्कर दिएर भागेको आशंका गर्‍यो । तर, थप अनुसन्धान गर्दै जाँदा वास्तविकता अर्कै भेटियो । वास्तवमा प्रेम र सम्पत्तिका कारण ...

सशस्त्र प्रहरीका महानिरीक्षकलाई लाग्यो गम्भीर आरोप

सशस्त्र प्रहरीका महानिरीक्षकलाई लाग्यो गम्भीर आरोप
काठमाडौं । अवकाशको मुखमा पुगेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको अक्षमता र हेलचेक्र्याइँका कारण संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ माली जान तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बलको एफपीयू मिसन रोकिएको छ ।मिसन जानका लागि तयारी अवस्थामा रहेका १ सय ८० जना सशस्त्र प्रहरी अधिकृत तथा जवानलाई शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले युनिट फर्कन निर्देशन दिएको छ । सशस्त्र ...
trusted online casino malaysia