पाँचथर सामूहिक हत्याकाण्ड : थप प्रमाण फेला

पाँचथर सामूहिक हत्याकाण्ड : थप प्रमाण फेला
पाँचथर । जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा दोषि आशंका गरिएका मानबहादुर माखिमको घर र आत्महत्या गरेको स्थानमा थप प्रमाण फेला परेको प्रहरीले जनाएको छ । मानबहादुर हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । उनी मंगलबार रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । उनको मिक्लाजुङ–७, स्थित घर र आत्महत्या गरेको स्थलबाट थप प्रमाण बरामद गरिएको प...

यस कारण अब व्यंग्य कार्टुनमा पनि सकस

यस कारण अब व्यंग्य कार्टुनमा पनि सकस
काठमाडौं । आर्ट काउन्सिलमा कार्टुनिस्ट सानुराज डंगोलको ‘पोलिटिक्स’ शीर्षकको कार्टुन राखिएको छ। उक्त कार्टुनमा कौवाले घैंटोमा ढुंगा भरिरहेका छन्। घैंटो भने फुटेको छ र सबै पानी खेर गइरहेको छ। यो मेलम्ची खानेपानीको प्रसंगलाई उठाएर कोरिएको व्यंग्य कार्टुन हो। मेलम्चीमाथि नै व्यंग्य गर्दै अर्का कार्टुनिस्ट रवीन्द्र मानन्धरले कार्टुन बनाएका छन्। ‘मेलम्ची’ शीर्षकमा उनले हात्ती छिर्‍यो तर पुच्छर अड...

दाईजोमा १ हजार किताब

दाईजोमा १ हजार किताब
काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा एक शिक्षकलाई ससुरालीले १ लाख रुपैयाँ मूल्यका १ हजार किताब दिएका छन्। शिक्षक सूर्यकान्त बरीकले बिहेमा दाइजो नलिने प्रस्ताव राखेका थिए। सूर्यकान्तका बिहे पूर्वी मिदनापुरकी प्रियंका बेजसँग भएको छ। उनी दाइजो नदिने भए भनेर खुशी थिए। उनी बिहेका दिन ससुराली पुग्दा एक हजार किताब देख्दा आश्चर्यचकित भए। बेहुली पनि पुस्तक पढ्न रुचि राख्छिन्। प्रियंका पनि दाइजो विरोधी...

मेसीको कप्तानीमा बार्सिलोनालाई अर्को झड्का, २–१ ले पराजित

मेसीको कप्तानीमा बार्सिलोनालाई अर्को झड्का, २–१ ले पराजित
काठमाडौं । स्पेनिसको सबैभन्दा पूरानो घरेलु लिग कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ। शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई २–१ ले पराजित गरी भ्यालेन्सिया उपाधि जित्न सफल भएको हो। बेनिटो भिल्लामारिनमा मैदानमा भएको खेलमा बार्सिलोना पहिलो हाफमा नै २–० ले पछि परेको थियो। भ्यालेन्सियाका लागि २१औँ मिनेटमा केविन गामेइरो र ३३औँ मिनेटमा रोड्रिगोले गोल गरी टोलीलाई अग्रता दिलाएका थ...

हत्याको आरोपमा चार नेपाली तिब्बतमा पक्राउ

हत्याको आरोपमा चार नेपाली तिब्बतमा पक्राउ
सिमकोट । कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपाली लाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ । चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बैँकमा युयन १० हजार रुपायँमा जम्मा गर्न जाने क्रममा पछाडि बाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ ।हत्याका आरोपति हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका ३ उनापानी गाउँ निवासी पेज फडेरा लाई आवश्यक अनुसुन्धानका लागि पु...

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब
काठमाडौं । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको छ । त्यसमध्ये संघीय मन्त्रालयलाई ४८ अर्ब, प्रदेश सरकारलाई ४ अर्ब र स्थानीय तहलाई ९९ अर्ब रुपियाँ माग गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको बजेटमा हालसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिलिङबाहेक अन्यको बजेट जानकारी गराएको छैन । स्थानीय तहमा गइसकेको अवस्थामा मन्त्रालयले स्थानीय तहलाई बढी ब...

मन्त्री अर्यालको सगरमाथा आधार शिविर यात्रा खर्च ५० लाख

मन्त्री अर्यालको सगरमाथा आधार शिविर यात्रा खर्च ५० लाख
काठमान्डाैं / भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो। टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर ...

भारतमा फेरि मोदीलाई भारी बहुमत !

भारतमा फेरि मोदीलाई भारी बहुमत !
नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि मतदान सम्पन्न भएको छ । आइतबार सातौं तथा अन्तिम चरणमा केन्द्र शासित चन्डीगढसहित ५९ सिटका लागि मतदान भएसँगै लोकसभा निर्वाचनमा मतदान सम्पन्न भएको हो । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष...

अपहरणको नाटक गर्ने कलामुद्दिन यसरी परे प्रहरी फन्दामा

अपहरणको नाटक गर्ने कलामुद्दिन यसरी परे प्रहरी फन्दामा
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ ९भैरहवा० का २२ वर्षीय मोहम्मद कलामुद्दिन मुसलमान वैशाख ५ गतेबाट परिवारसगँ सम्पर्कविहीन भए। उनी यस अघि पनि घरबाट निस्किएको हप्तौँ दिनसम्म घर आउँदैनथे।यस पटक घरबाट निस्किएको एक महिना पुग्न लागेको थियो। परिवारले पनि खासै चासो राखेका थिएनन्। तर, जब परिवार सदस्यको मोबाइलमा मोहम्मद अपहरणमा परेको म्यासेज आयो तब परिवार झस्कियो । मोहम्मदको मोबाइल नम्बर ९८...

सामान्य प्रशासनको विद्मेयक परराष्ट्रको असहमति

सामान्य प्रशासनको विद्मेयक परराष्ट्रको असहमति
प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विद्मेयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विद्येयकप्रति कूटनीतिक ज्ञाताहरुले आश्चर्य प्रकट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा संसदमा प्रस्तुत विद्येयकमा उल्लेखित ‘कुनै पनि सेवाको सचिव तहको पदस्थान परराष्ट्रमा हुन सक्ने’ बुँदाबारे शुक्रबार राज्य व्यवस्था तथा सुशा...
trusted online casino malaysia