प्रिपेडमा आजबाट फोर जी सेवा सुरु

प्रिपेडमा आजबाट फोर जी सेवा सुरु
काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आज(शनिबार) देखि प्रिपेड सिममा पनि चौथो पुस्ताको इन्टरनेट (फोर जी) सेवा सञ्चालन गर्ने भएको छ ।टेलिकमले शनिबार मनाउन लागेको १३ औं वार्षिकोत्सव उद्घाटनपश्चात काठमाडौं र पोखराका प्रिपेडका ग्राहकलाई फोर जी सेवा सुरुको घोषणा गर्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । उनका अनुसार काठमाडौं र पोखरामा टेलिकमका ४० लाख ग्राहक छन् । यी मध्ये तत्काल दुई लाख प्रिपेडमा फोर...

मोर्चाले के–के संशोधन चाहेको छ ?

काठमाडौं, २२ माघ । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी बनेको छ । दुई पक्षबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा विधेयक परिमार्जनसहित पारितपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी भएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले निर्वाचन तयारीका लागि निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेपछि मधेसी मोर्चाका नेताहरू असन्तुष्ट भएका थिए । मोर्चाले संविधान सं...

हतकडी नलाई सीकेलाई माया ?

हतकडी नलाई सीकेलाई माया ?
काठमाडौं, २२ माघ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सीके राउतलाई सिरहा प्रहरीले राज्यविरुद्धको संगठित अपराध मुद्दा चलाएको छ। देश विखण्डन गर्ने अभिव्यक्ति दिँदै आएका र विभिन्न योजनाहरू बनाएको आरोपमा पक्राउ परेका राउतलाई सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई राज्यविरुद्धको संगठित अपराध मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको...

दाइजोमा लैनो भैंसी दिन नसक्दा सिन्दुर पुछियो..

दाइजोमा लैनो भैंसी दिन नसक्दा सिन्दुर पुछियो..
बेहुलाले भने, ‘दुहुना भैंसी नदिएसम्म तेरो छोरी लान्न’ महोत्तरी : बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे। छोरीको लागि ज्वाई पनि खोजे। अमृताका बाबु रामप्रकाशले धनुषा कान्छी बजार-९ का रौदी कापरलाई घरदेखी गरे। छोरी अनुसारको ज्वाई पनि उनले भेटाए। उनलाई ज्वाई मन पर्‍यो। विवाहमा दाइजोको कुरो उठ्यो । केटाको बुबाले ५ लाख नगद दिए मात्र विव...

दलाइ लामा आउने भएपछि नेपाली महिला सांसदको भ्रमण रद्द

दलाइ लामा आउने भएपछि नेपाली महिला सांसदको भ्रमण रद्द
काठमाडौ – भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी छन् । कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । सभामुख घ...

संशोधनपछि मात्रै चुनाव मिति घोषणा : पत्रिकाले बदमासी गरेको प्रधानमन्त्रीको आरोप

काठमाडौं । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी बनेको छ । दुई पक्षबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा विधेयक परिमार्जनसहित पारितपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी भएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जाने विषयमा शुक्रबार मोर्चाका नेताहरूसँग छलफल गरेका थिए । बै...

प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश सर्वोच्चमाः उमेर फेरेको आरोप

काठमाडौ / नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । ‘बिनाप्रमाण हचुवाका भरमा’ जन्ममिति सच्याएका कारण मानवअधिकार, सामाजिक मर्यादा र सेवामा आघात पुगेको भन्दै बस्न्यातले प्रधानन्यायाधीश कार्की...

तीस हजार तिरे थेसिस हातैमा

तीस हजार तिरे थेसिस हातैमा
काठमाडौं – ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (मानविकी) क्याम्पस वरिपरि थुप्रै स्टेसनरी पसलहरु छन् । विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर सोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन् । त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्टेसनरी पसलमा थेसिसका केही नमुना राखिएका थिए । त्यहाँ लेखिएको थियो – टाइप...

सरकारी जागिरमा नेपाली युवायुवतीकाे माेह बढदाे : माग ४५८ : अावेदन दिए ७४ हजारले

सरकारी जागिरमा नेपाली युवायुवतीकाे माेह बढदाे : माग ४५८ : अावेदन दिए ७४ हजारले
काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त...

आईजीपीका कारण कांग्रेसमा तीव्र विवाद

आईजीपीका कारण कांग्रेसमा तीव्र विवाद
काठमाडौं । आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली का्रग्रेसभित्र तीव्र विवाद शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि निर्णय गर्दा आफु विवादमा नपर्ने जानकारी सत्ता साझेदार दल नेपाली कांग्रेसका शिर्ष नेताहरुलाई गराएको भएपनि कांग्रेसभित्र भने नयाँ प्रहरी प्रमुख बनाउने विषयमा विवादले उग्र रुप लिएको...
trusted online casino malaysia