पौडेल–सिटौला ‘पानी बाराबार’
काठमाण्डाै । कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ। महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत हुन सकेकाे छैन । पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त गर्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका हुन्।
कार्यक्रममा पौडेलले परम्पर...








