काठमाडौं । दशैं नेपालीको महान चाड हो । तर यसको रौनक र चहलपहल भने सीमापारि भारततिर बढी हुन थालेको छ । उपभोक्तहरु बडादशैंको किनमेलका लागि विराटनगवरभन्दा सँगै जोडिएको सीमावर्ती भारतीय बजार जोगबनीमा पूर्वी नेपालका नेपाली उपभोक्ता पुग्ने क्रम बढेको छ ।
कोसीपहाडका विभिन्न क्षेत्रका मानि पनि त्यहाँ पुग्ने गर्छन् । जोगबनी बजारमा चहलपहल बढिरहँदा बिराटनगरेको बजारमा भने दसैंको खासै रौनक देखिँदैन । आजकोअन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।








