प्रचण्डलाई फोरम अध्यक्ष यादवको प्रश्न : पुष्पकमल दाहाल नाममै रहने कि छविलालमा झर्ने ?
काठमाडौं। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अन्तिम राजनैतिक परीक्षा सुरु भएको बताएका छन् ।
‘प्रचण्डजीको अन्तिम राजनैतिक परिक्षा सुरु भएको छ,’ अध्यक्ष यादवले भने, ‘मधेसी जनजाति लगायतका पक्षमा संविधान संशोधन गरेर पुष्पकमल दाहाल प्रचण्ड नाममा कायमै रहने कि धोखा दिएर राजनैतिक अस्तित्व समाप्...










