सिआईबीद्वारा मानव तस्करीमा तानिएका ३ सांसदको बयान

सिआईबीद्वारा मानव तस्करीमा तानिएका ३ सांसदको बयान
काठमाण्डाै ।  स्पेनमा आयोजित कार्यक्रममा नक्कली पिएलाई आफूसँगै लगेर मानव ओसारपसार गर्ने प्रयास गरेको आरोप लागेका माओवादी केन्द्रका ८ सांसद्सँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिएको छ। सो प्रकरणमा तानिएका ८ मध्ये तीन जना सांसद सृजना तमारू, रुपा महर्जन र सन्तकुमार थारुसँग सिआइबीले बुधबार बयान लिएको हाे । कुटनीतिक राहदानी प्रयोग गर्दै सांसदको हैसियतमा स्पेनको कार्यक्रममा भाग...

निगमद्वारा लक्ष्यको ९८ प्रतिशत उडान, आम्दानी ११ अर्ब

निगमद्वारा लक्ष्यको ९८ प्रतिशत उडान, आम्दानी ११ अर्ब
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा लक्ष्यको झन्डै शतप्रतिशत संख्यामा अन्तरराष्ट्रिय उडान गरेको छ। निगमले वर्षभरिमा २ हजार ७६६ उडान गर्ने लक्ष्य राखेकामा २ हजार ७३६ उडान गर्न सफल भएको हो । यो लक्ष्यको ९८ प्रतिशत हो। बारम्बार उडान स्थगित हुँदा वार्षिक उडान लक्ष्य पूरा गर्न असफल हुँदै आएको निगम अन्ततः लक्ष्यनजिक पुग्नुलाई यात्रु तथा पर्यटन व्यवसायीहरूले उत्...

व्यवसायीको दबाबमा लाइसेन्स निर्देशिका गायब !

काठमाण्डाै । चालकको लापरबाहीले दुर्घटना बढेको निष्कर्षसहित दुई वर्षअघि सरकारले कडा प्रावधानसहितको सवारी चालक अनुमतिपत्र निर्देशिका बनायो। निर्माण तथा यातायात मन्त्रालयले बनाएको निर्देशिका मन्त्रिपरिषदबाट पारित पनि भयो। तर, त्यो निर्देशिका अहिले गायब भएको छ ।  यातायात व्यवसायीहरुको दबाबमा सवारीचालक अनुमतिपत्र वितरण निर्देशिका २०७१ कार्यान्वयन हुन नसकेको हो। मन्त्रिपरिषद्बाट पास भएलगत्तै निर्दे...

पास भएको वर्ष दिनसम्म विद्यार्थीले पाएनन् ट्रान्सक्रिप्ट

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्याथी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन्। विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा बैकल्पिक विषयलाई अनिवार्य रुपमा सबै विद्यार्थीलाई पढाइएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थीको ट्रान्सक्रिप्ट रोक्का भएको छ । स्नातकोत्तर तह दोस्रो वरेषको वैकल्पिक विषय जेन्डर एन्ड डेभलेपमे...

राप्रपामा पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी

राप्रपामा पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी
काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ। यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान थालेका छन्। एक साता समयसीमा दिएर सुरु भएको हस्ताक्षर अभियान शुक्रवार सम्पन्न हुने स्रोतले बतायो। राणाको विरोधमा मंगलबार साँझसम्म भन्डै चार दर्जन केन्द्रीय सदस्यले हस्ताक्ष...

इटहरीमा तहलका मच्चाएका डिएसपी बिनाेद शर्मा बारामा यसरी चुके : ब्यापारीलार्इ यातनादिएकाे भन्दै शर्माबिरूद्ध अदालतमा मुद्दा दायर

इटहरीमा तहलका मच्चाएका डिएसपी बिनाेद शर्मा बारामा यसरी चुके : ब्यापारीलार्इ यातनादिएकाे भन्दै शर्माबिरूद्ध अदालतमा मुद्दा दायर
बारा । प्रहरीले सुपारी व्यापारीलाई हिरासतमा राखी यातना दिएको विरुद्धमा यहाँको जिल्ला अदालतमा नायव उपरीक्षक विनोद शर्मा र रातोमाटो गण हेटौंडा दरबन्दी भई जिल्लामा कार्यरत निरीक्षक शशीकुमार ठाकुरमाथि मुद्दा दायर भएको पाइएको छ । जिल्लामा जनस्तरबाट प्रहरीविरुद्ध मुद्दा दायर भएको सम्भवत: यो पहिलो हो ।  मटिअर्वा- ९ का जय माँ दुर्गा ट्रेडर्सका सञ्चालक बृजकिशोर साहले मुद्दा दायर गरेको पाइएको हो । गत अ...

अायाे कडा नियम : बढी यात्रु बोके रुट परमिट र लाइसेन्स खारेज

काठमाडौं । सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रुट परमिट र चालकको लाइसेन्स तत्कालै खारेज हुने भएको छ। क्षमताभन्दा ज्यादा यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो। मन्त्रालयले यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी ...

माअाेवादीका यी नेतालाई बालुवाटारमा ‘नो इन्ट्री’, प्रचण्डसंग मातृका फेरी रुष्ट

माअाेवादीका यी नेतालाई बालुवाटारमा ‘नो इन्ट्री’, प्रचण्डसंग मातृका फेरी रुष्ट
काठमाडौं । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् ।जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता–कार्यकताबाटै सिंहदरबार र बालुवाटारमा भीडभाड बढेको छ । उनीहरू सहजै प्रवेश पाइरहेका छन् । तपार्इंले यस्तो सोचिरहनुभएको छ भने पूर्णतः गलत हुनुपर्छ । विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रका ३३ स...

यो कुरा संयोग मात्रै होला त ? सेनापतिको सर्टिफिकेट काण्डकाे के हाे संयाेग ?

यो कुरा संयोग मात्रै होला त ? सेनापतिको सर्टिफिकेट काण्डकाे के हाे संयाेग ?
काठमाडौं। बाघ कराउनु र बाख्रा हराउनु’ यदि यो उखान असत्य होइन भन ठ्याक्कै प्रचण्ड कमरेडको हकमा अनौठा अनौठा संयोगको पुनरावृति हुँदै।एउटा सेनापति प्रकरणमा ०६५ असारतिर सत्ता गुमाउनुपरेको थियो भने आठ वर्षपछि अर्को सेनापतिको सर्टिफिकेट काण्ड छिनोफानो गर्ने जिम्मेवारी आउन लागेको छ। २६ असारमा माओवादीले ओली सरकारबाट आफ्ना मन्त्री फर्काउनु, भोलिपल्ट संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्नु र दुई दिनपछि लगतै...

नेपाल प्रहरी यहाँसम्म गरिब ! साइकलधरी छैन

नेपाल प्रहरी यहाँसम्म गरिब ! साइकलधरी छैन
काठमाण्डाै । अपराध नियन्त्रणसँगै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरीले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ। कहीँकतै अपराध भइहाले तत्काल पहुँच पुर्याउान विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन्। तर, सवारीसाधन अभावमा ती युनिटले अपेक्षाअनुरुप सेवा प्रबाह गर्न सकिरहेका छैनन्। नेपाल प्रहरीका आधाभन्दा बढी कार्यालयसँग साइकलधरि नरहेको पाइएको छ। सडक सञ्जालमा जोडिए...
trusted online casino malaysia