भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिरेपछि……

भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिरेपछि……
विराटनगर। ड्युटीमा खटिने भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपालतर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ ।  भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केशरीराज घिमिरेले भने, ‘नियम मिचेर भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिर्ने क्रम बढेपछि निगरानी बढाइएको छ ।’ खुल्ला सीमानाको फाइदा उ...

प्रहरी चौकीले बोक्सी–बुटी बनाउनेलाई नै पुरस्कृत

प्रहरी चौकीले बोक्सी–बुटी बनाउनेलाई नै पुरस्कृत
सुर्खेत ।  धामीझाँक्री र भूतप्रेत अन्धविश्वासका पात्र हुन्। कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीले झन् अन्धविश्वासलाई प्रश्रय दिनै नहुने हो। तर साल्कोट गाविसमा प्रहरीले ‘बोक्सीको दोष निको पार्छु’ भन्दै ठगी गरेर खुलेआम हिँडिरहेकालाई कानुनी दायरामा ल्याउनुको साटो उल्टै प्रशंसापत्रसहित तीन हजार पुरस्कारसमेत दिएको छ। बोक्सीको दोगा निको पार्ने भन्दै स्थानीबासीबाट रकम असुल्दै हिँड्ने मोरङ बेलबारी–४ क...

कोकिनको ट्रान्जिट बन्दै नेपाल

कोकिनको ट्रान्जिट बन्दै नेपाल
काठमाण्डाै । नेपाललाई ट्रान्टिज बनाई लागूऔषधको कारोबार गर्दै आएको अन्तर्राष्ट्रिय गिरोहका दुई भरिया राजधानीमा पक्राउ परेका छन्। दक्षिण अमेरिकी मुलुकबाट विभिन्न मुलुक हुँदै नेपाललाई ट्रान्जिट बनाएर मलेसियामा तस्करी गर्ने उद्देश्यले ३ केजीभन्दा बढी कोकिनसहित दुई जना भरिया पक्राउ परेपछि उनीहरुको पोल खुलेको हो। दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट नेपाल ल्याइएको उक्त कोकिन थाई नागरिकले नेपालमा रिसिभ गर...

‘चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालकै तयारीमा निर्भर’

काठमाण्डाै ।  चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण नेपाल सरकार र दलहरूको चाहना र तयारीमा निर्भर हुने चिनियाँ थिंक ट्यांक टोली प्रमुखले बताएका छन्। चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेईले बुधबार एक कार्यक्रमपछि भने,‘सीको भ्रमणका विषयमा चीनको तर्फबाट कुनै समस्या छैन। यहाँको अवस्था कस्तो हुन्छ? त्यसपछि तिथि तथा अन्य प्रक्...

नेविसंघको विवाद मिल्यो , निर्वाचन २९ गते हुने

नेविसंघको विवाद मिल्यो , निर्वाचन २९ गते हुने
काठमाण्डौ । तिनिधि विवाद हल भएसँगै नेविसंघको महाधिवेशनको बन्दसत्र विहीबारदेखि सुरु हुने भएको छ। ११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागि गराईएपछि उत्पन्न विवादले बन्द सत्र सुरु हुन सकेको थिएन। आइतबार उद्घाटन भएर रोकिएको महाधिवेशनको बन्द सत्र बिहीबारदेखि सुरु हुने जानकारी नेविसंघका अध्यक्ष रंजित कर्णले दिए। कर्णका अनुसार महाधिवेशन थप तीन दिन लम्बिने भएको छ। विहीबार ...

खड्काको अर्काे बदमासी : ‘करोडौं लेनदेन’मा तीन सय ट्यांकर खरिद अनुमति

खड्काको अर्काे बदमासी : ‘करोडौं लेनदेन’मा तीन सय ट्यांकर खरिद अनुमति
काठमाण्डाै । कानुनी प्रक्रिया मिच्दै मोटो रकम चलखेलमा नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्। यसअघि पनि पटक पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई चोरबाटोबाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन्। इन्डियन आयल कर्पोरसन (आईओसी)बाट डिजेल, पेट्रोल, मट्टीतेल, हवा...

संघीय गठबन्धनले भन्यो,‘ स्थानीय तहको काम रोक’

संघीय गठबन्धनले भन्यो,‘ स्थानीय तहको काम रोक’
काठमाण्डाै । मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचनाको कामकारबाही रोक्न सरकारलाई आग्रह गरेको छ।  बुधबार बसेको बैठकले स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले स्थानीयस्तरमा गरिरहेको छलफल रोक्न दबाब दिने निर्णय गरेको हो। राजनीतिक सहमतिपछि मात्र गाउँपालिका र नगरपालिको सीमा निर्धारणको काम अगाडि बढाउनुपर्ने गठबन्धनको निष्कर्ष छ।  गठबन्धनले सरकार गठन भएको एक साताभित्र गर्ने भनि...

सोभराजको रिटमा सर्वोच्चको परमादेश : कैदीबन्दीको सिधा र भत्ता बढाऊ

काठमाण्डाै ।  सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको न्यूनतम आवश्यकता पूर्ति हुने गरी सिधा र भत्ता रकममा वृद्धि गर्न बुधवार सरकारलाई परमादेश दिएको छ। थुनुवा कैदी र आश्रित परिवारको समेत जीव्न तथा स्वास्थ्यलाई ध्यानमा राखी सुविधामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्याल्य, गृह मन्त्रालय र कारागार व्यवस्था विभागलाई सर्वोच्चले परमादेश दिएको हो। सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्...

ऊर्जा मन्त्रालयकाे यस्ताे योजना लोडसेडिङ ७ घण्टामा झार्ने

काठमाण्डाै । ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो। गत हिउँदमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएकोमा आगामी याममा सात घण्टासम्म झार्ने योजनासहितको पाँच बुँदे कार्ययोजना निर्माण गरिएको र बिहीबार प्रधानमन्त्र...

ईपीएसको परीक्षा दिनेबित्तिकै नतिजा हेर्न पाइने

काठमाडौं । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।  काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको हाे । यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै ...
trusted online casino malaysia