तालिम प्रहरीको, सहभागी गृहका कर्मचारी : प्रहरीलाई आउने निम्तोमा गृह मन्त्रालयका कर्मचारी पुग्छन्

तालिम प्रहरीको, सहभागी गृहका कर्मचारी : प्रहरीलाई आउने निम्तोमा गृह मन्त्रालयका कर्मचारी पुग्छन्
काठमाण्डाै । मन्त्रालयले लागुऔषधसँग सम्बन्धित नै नभएका कार्मचारीलाई तालिमका लागि विदेश पठाउने गरेको छ। तर,लागुऔषधसम्बन्धी अपराध अनुसन्धान गर्ने प्रहरी भने तालिम र स्रोत–साधनको अभावमा छन्। गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारीको लागुऔषधको सम्बन्धमा कुनै सरोकार हुँदैन। अध्यागमन कार्यालयका कर्मचारीको पनि यो कार्यक्षेत्र पर्दैन। तर, गृहले तिनै कार्यालयका कर्मचारीलाई लागु...

आत्महत्या गर्न हिँडेको युवतीलाइ फेसबुकले बचायो

आत्महत्या गर्न हिँडेको युवतीलाइ फेसबुकले बचायो
सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ।  सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको हो।  एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोस्ट गरेकी थिइन्। ...

अर्जुन र शेखरलाई मनाउँदै देउवा

अर्जुन र शेखरलाई मनाउँदै देउवा
काठमाण्डाै । आफूले मागेको मन्त्रालय नपाएपछि चर्को असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र अर्जुनरसिंह केसीलाई मनाउन सभापति शेरबहादुर देउवाले गम्भीर पहल थालेका छन्। कोइराला र केसी दुवैलाई मन्त्रिपरिषदमा पठाउन चर्को दबाब आएपछि सभापति देउवाले पहल थालेका हुन्। स्रोतका अनुसार कोइरालालाई कुनै पनि हालतमा परराष्ट्र मन्त्रालय नदिने सोचमा रहेका सभापति देउवा उनलाई सो मन्त्राल...

राजधानीको खानेपानीमा भेटीयाे दिसा

राजधानीको खानेपानीमा भेटीयाे दिसा
काठमाण्डाै । राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ। हैजा प्रसारको प्रमुख स्रोत खानेपानी भएकाले  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्यांकर, रिजर्भ ट्यांकी, जारलगायतबाट संकलित ९६ वटा पानीको नमुना परीक्षण गरेको थियो। तीमध्ये ४६ वटामा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको हो। ‘हामीले संकलन गरेकामध्ये झन्डै ५० प्रतिशत पानीको नमुना कोलिफर्मले प्रदूषित थिए,’ म...

काममा फर्किए ‘नक्कली डाक्टर’

काममा फर्किए ‘नक्कली डाक्टर’
काठमाण्डाै । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन्। १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन्। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन क्वाक अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो। दोस्रो चरणमा...

‘रिमोट कन्ट्रोल’बाट नचल्न एमालेको प्रधानमन्त्री प्रचण्डलार्इ सुझाव

‘रिमोट कन्ट्रोल’बाट नचल्न एमालेको प्रधानमन्त्री प्रचण्डलार्इ सुझाव
काठमाण्डाै । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रिमोट कन्ट्रोलबाट नचल्न सुझाव दिँदै राष्ट्रिय स्वाभिमानका साथ काम गर्दा कप्ठ्यारो परे सगोत्रीलाई सम्झन आग्रह गरेको छ। ‘सरकारको नेतृत्व अरुबाट निर्देशित हुनु र रिमोट कन्ट्रोल अरुको हातमा भएजस्तो गरी चल्नु उपयुक्त हुँदैन,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने,‘संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई ...

बालिका अपहरण प्रकरण : १८ घन्टा अपरेसनपछि मोरङको पथरीबाट भयाे उद्धार

बालिका अपहरण प्रकरण : १८ घन्टा अपरेसनपछि मोरङको पथरीबाट भयाे उद्धार
माेरङ । सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्ती एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मील घर घेरामा हालेका थिए। कोहीभित्र पसेका थिए।५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अंगालोमा राखे। र, विस्तारै घरबाहिर निस्किए। स्कुलबाट घर फर्किरहेकी भारत बिहार, कटिहार कुरेसेलाकी स्पर्श अग्रवालको बुधवार साउन १९...

सरकारी पम्पमा फेरि तेलको लाइन

काठमडौं । उपभोक्ताले सवारीसाधनमा तेल भर्न लाइन लाग्नुपर्ने वाध्यता अहिले पनि हटेको छैन । निजी पम्पहरु साँझ परेपछि मात्रै खुल्न थालेपछि सरकारी पम्पमा लाइन बढेको हो ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं साझा सहकारीबाट सञ्चालित पम्पमा अहिले पनि तेल भर्ने सवारीसाधनको लाइन हुने गरेको हाे । दिउँसोको समयमा निजी पम्पले तेल नवाँड्दा उपभोक्ताले सास्ती खेप्नु परेको हो ।निगमको थानकोट डिपोबाट...

कल वाइपास आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग

कल वाइपास आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग
काठमाडौं । मुलुकमा कल वाइपासको अभियोगमा अहिलेसम्म १३५ पक्राउ परेका छन् । कल वाइपासका कारण राज्यलाई अर्बौं क्षति पुगेको भन्दै यी आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो ७ वर्षको अवधिमा पक्राउ गरेका १ सय ४ नेपाली र ३१ विदेशीबाट ११ अर्ब ४८ करोड ४२ लाख ६ हजार सय ७४ रुपैयाँ बिगो मागदावीसहित अदालतमा मुद्दा दायर गरिएको छ...

चिनियाँ राष्ट्रपतिका नेपाल भ्रमण प्रभावित नहुने

चिनियाँ राष्ट्रपतिका नेपाल भ्रमण प्रभावित नहुने
काठमाडौं/ नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् । हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्रनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । सीआईसीआईआर चिनियाँ राष्ट्रपति सी जिनपिङ ...
trusted online casino malaysia