विश्वमा आतंकवादी घटना बढ्दै गएपछि विमानस्थलमा कमान्डो फोर्स

विश्वमा आतंकवादी घटना बढ्दै गएपछि विमानस्थलमा कमान्डो फोर्स
काठमाडौं, साउन १३ / विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ। सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो। विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोव...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, चन्दा मागेर कर असुल्दै सरकार

काठमाडौं, साउन १३ / भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोक उद्धार कोषमा दिएको अार्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको छ। मानवीय संकट उत्पन्न भएको भन्दै सरकारले अतिरिक्त सहयोग मागेकाले त्यस्तो रकममा कर छुट हुनु पर्ने दाबी करदाताले गरेका छन्। तर, तत्काल कार्यान्लयनमा रहेको आयकर ऐनले छुट नदिएको कारण तिर्नै पर्ने तर्क सरकारी अधिकारीले गरेपछि विवाद देखिएको हो। ...

१४ नेपाली चीनको हिरासतमा

१४ नेपाली चीनको हिरासतमा
बेइजिङ, साउन १३ / १४ जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द ‘डिटेन्स’नमा रहेका छन्। दलालको भरमा चीन काम गर्न भनेर विभिन्न समयमा आएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन्। पीडितले पत्रकार बताउने सीताराम पराजुली र जम्प टु अब नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलार्य चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए।  उनीहरुको निवेदनपछि ...

कांग्रेसको मन्त्री छान्ने मापदण्ड

काठमाण्डाै ।  कांग्रेसले मन्त्रीहरुको मापदण्ड बनाईँ संस्थागत निर्णय गरेरमात्रै सरकामा पठाउने भएको छ। पार्टीभित्र मौलाएको भागबन्डाको राजनीति अन्त्य गरी मापदण्ड बनाएर मन्त्री छनोट गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन्। माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकार गठन हुने निश्चित भएपछि देउवाले मन्त्रीको मापदण्ड तयार गर्न आफू निकटका नेताहरुलाई निर्देशन दिएका छन्। स्राृतका अनुसार देउवाल...

काठमाण्डाैको १०२ मासुपसल मध्ये ९ पसलको मासुमात्रै खानयोग्य

काठमाण्डाैको १०२ मासुपसल मध्ये ९ पसलको मासुमात्रै खानयोग्य
काठमाडौं / काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा ९ वटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ। पशुपन्छि मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो। मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको अत्याधुनिक भौतिक पूर्वाधार तथा ...

सरकारको कसरत : आह्वान सहमतीय, तयारी बहुमतीय

काठमाण्डाै । गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी केन्द्र बहुमतीय सरकार निर्माणको गहृकार्यमा जुटेका छन्। सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमाभित्र आपसमा छलफल गरी मन्त्रालय बाँडफाँडको टुंगो लगाउने दुई दलको तयारी छ। त्यसका लागि माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र कांग्रेसबाट विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ। कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने मोटामोटी सहमति जुटे पनि कु...

कर्णेल लामाको मुद्दाको टुंगो लगाउन अन्तिम छलफल

कर्णेल लामाको मुद्दाको टुंगो लगाउन अन्तिम छलफल
काठमाण्डाै । कर्णेल कुमार लामा विरुद्धको मुद्दा अन्तिम छिनोफानो लगाउन १२ सदस्यीय जुरीले छलफल जारी राखेको छ। लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि मंगलबार अन्तिम टुंगो लगाउन छलफल भइरहेको हो। जस्टीस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट वहस सकिएपछि जुरी अन्तिम निष्कर्ष नजिक पुगेको छ। ‘अब छिट्टै समर छुट्टी हुने भएकाले एक दुई...

चिनियाँ कूटनीतिक विज्ञ भन्छन्,‘ ओलीको राजीनामा अाउनुमा भारतको भूमिका छ’

चिनियाँ कूटनीतिक विज्ञ भन्छन्,‘ ओलीको राजीनामा अाउनुमा भारतको भूमिका छ’
काठमाण्डाै ।  चिनियाँ कूटनीतिक मामिलाका एक विज्ञले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन्। इन्स्च्यिुट फर सांघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल स्टडिजका निर्देशक वाङ देहुवाले ओलीको राजीनामा आउनुमा भारतको भूमिका रहेको उल्लेख गरे। ‘प्रधानमन्त्री ओलीको राजीनामा आउनुका पछाडि भारतको हात देखिन्छ किनकि ओलीले मार्चमा सम्पन्न चीन भ्रमणमा चीनसँग महत्वपूणै सम्झौत...

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी
काठमाण्डाै / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई अख्तियारी दिएको छ। प्राधिकरणका अनुसार करिब २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको हो। प्राधिकरणका अनुसार चार लाख ७४ हजार चार सय ४४ भूकम्पपीडितलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैय...

२५ प्रतिशत चीनबाट आयात बढ्यो

२५ प्रतिशत चीनबाट आयात बढ्यो
काठमाण्डाै ।  गत आर्थिक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा गिरावट आएपनि चीनबाट भने झन्डै २५ प्रतिशतले आयात बढेको छ। अन्य मुलुकसँगको व्यायार परिमाण बवृद्धि नभए पनि चीनसँग भने वृद्धि भएको तथ्यांकले देखाएको छ। आयात बढेपनि नेपालबाट चीनमा निर्यात भने ३.४ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा चीनसँग व्यापारमा निर्यातभन्दा आयातको परिमाण करिब ५५ गुणाले बढी छ। यसअवधिमा आयात १ खर्...
trusted online casino malaysia