मोबाइलमै आउने बढीको पुर्बसुचना
काठमाडौं । बाढी र पहिरोको उच्चजोखिममा रहेका स्थानमा बसोबास गर्ने एनसेलका ग्राहकहरूले अब सम्भावित बाढी र पहिरोबारेका पूर्वसूचना आफ्नै मोबाइलमा एसएमएसमार्फत पाउने भएका छन् ।
एनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्चजोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी र पहिरोको पूर्वचेतावनी प्राप्तभई सुरक्षित रहन तथा जनधनक...









