काठमाडौं खतराको सूचीमा प्रस्तावित !
काठमाडौं । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ ।
हिजो जुलाई २० देखि २० सम्म टर्कीको इस्तानबुलमा शुरु भएको वल्र्ड हेरिटेज कमिटीको ४० औं सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ । पुरातात्विक महत्वलाई जोगाउन...











