कर्मचारीलाई झड्का लाग्ने खबर : तलब भत्ता सम्बन्धि बजेटमा यस्तो नयाँ व्यवस्था गर्ने तयारी

कर्मचारीलाई झड्का लाग्ने खबर : तलब भत्ता सम्बन्धि बजेटमा यस्तो नयाँ व्यवस्था गर्ने तयारी
काठमाडौ । साताभरी जिल्लातिर बरालिएर त्यही बापतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का लाग्ने खबर छ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित गर्न सरकारले नयाँ व्यवस्था ल्याएको छ । मन्त्रालयको ढोकै थुनेर बजेट निर्माणमा खटिरहेको अर्थले कार्यसञ्चालन निर्देशिका मार्फत दरबन्दी तथा तलब भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस...

उग्रतारा मन्दिरको १७ हजार रोपनी जग्गा नै गायब

उग्रतारा मन्दिरको १७ हजार रोपनी जग्गा नै गायब
काठमाडाैं / उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद पुनः सुरु भएपछि उग्रतारा क्षेत्र विकास ...

डीएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग कनेक्सन !

डीएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग कनेक्सन !
काठमाडौँ । केन्द्रीय कारागारको गोलघरमा रहेका रमेश बाहुन भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटक–पटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न उठेको छ । संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो । सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीन...

मोबाईल सेल्फीले यसरी लियो ज्यान

मोबाईल सेल्फीले यसरी लियो ज्यान
काठमाडौं ।  भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ। भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानले देखाएका छन्।प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ। प्रत्यक्षदर्शी एमएस डबासले चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरूमध्ये तीनजनालाई कुल्चिएको जान...

अन्तत् मसूद अजहर पनि राष्ट्रसंघबाट आतंकवादी घोषित

अन्तत् मसूद अजहर पनि राष्ट्रसंघबाट आतंकवादी घोषित
काठमाडौं । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ । गत फेब्रुअरीमा कश्मिरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भएको हमलाको सो समूहले जिम्मेवारी लिएको थियो ।चीनले सो समूह बारेको आफ्नो अडान छाडेपछि संयुक्त राष्ट्रसंघले त्यस्तो निर्णय गरेको हो । यसअघि चीनले सो प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यस्तो प्रस्ताव स्थगित गराउन...

मध्यसहरमा टुकुचा खोला नै गायब, नारायणहिटीभित्र खोला छ बाहिर हरायो

मध्यसहरमा टुकुचा खोला नै गायब, नारायणहिटीभित्र खोला छ बाहिर हरायो
काठमाडौँ / काठमाडौँको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिको नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा ...

प्रधानमन्त्रीसम्मको नयाँ तलबमान, ४ दिनभन्दा बढीको खर्च आफैँले व्यहोर्नुपर्ने

प्रधानमन्त्रीसम्मको नयाँ तलबमान, ४ दिनभन्दा बढीको खर्च आफैँले व्यहोर्नुपर्ने
काठमाडौँ – साताभरी जिल्लातिर बरालिएर त्यहीबापतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का लाग्ने खबर छ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित गर्न सरकारले नयाँ व्यवस्था ल्याएको छ । मन्त्रालयको ढोकै थुनेर बजेट निर्माणमा खटिरहेको अर्थले कार्यसञ्चालन निर्देशिकामार्फत दरबन्दी तथा तलबभत्तासम्बन्धी नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्थ...

यस्तोपनि हुन्छ ! अंशमा शौचालय

यस्तोपनि हुन्छ ! अंशमा शौचालय
काठमाडौं । एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३ छोराका परिवारले।एक धुरको त्यो टहरामा ३ वटा ढोका छन्। ढोकाजत्तिकै छ भित्र ठाउँ। एउटा ढोकाअगाडि शौचालय पुरिएको देखिन्छ। झुपडीमा ३ वटा ढोका लगाएर कोठा छुट्ट्याए पनि त्यसभित्र बस्न भने मुस्किल छ। तर, त्यसैमा खाना पकाइन्छ...

उपत्यकामै अझै पनि छ झारफुकको चलन !

उपत्यकामै अझै पनि छ झारफुकको चलन !
काठमाडौँ। चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन ।राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक ।जयवागेश्वरीमा डोनट बनाउने पेशाका ५० वर्षीय सुभाष आचार्य दैनिक कम्तीमा पनि ५० बालबालिकाको झारफुक गर्छन् । उनी ...

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड
तनहुँ । स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका वेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्छ। धेरैले पढाइ नै छुटाउँछन्। अचानक महिनावारी भइहाल्यो भने ‘सेनेटरी प्याड’ सहज रूपमा नपाइनाले छात्रा पढाइ छाड्छन्। यहाँसम्म कि ४-५ दिन घरमै बस्नुपर्ने अवस्था आउने आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्यनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्। विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँ व्यास नग...
trusted online casino malaysia