उपप्रधानमन्त्रीको स्वागत नगरेको भन्दै एलडिओको सरुवा
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको छ। उनलाई संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा जगेडामा रहने गरी सचिव स्तरीय निर्णयबाट सरूवा गरिएको थियाे । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको स्थानीय विकास अधिकारीको सरुवाले जिल्लाको विकास निर्माणको काम प्रभावित हुने भएको छ ।
असाढ ४ गते पार्टी...










