३४ हजारको नागरिकता खारेज गर्दा राष्ट्रियता कमजोर हुन्छ : सांसद झा

३४ हजारको नागरिकता खारेज गर्दा राष्ट्रियता कमजोर हुन्छ : सांसद झा
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद अनिल झाले देशभित्रका नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने बताएका छन्। सोमबारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई हिन्दी भाषामा सम्बोधन गर्दै झाले नागरिकता पाएका व्यक्तिलाई राज्यविहीन र अनागरिक बनाउँदा राष्ट्रियता कमजोर हुने जिकिर गरे। ‘२०५४ सालमा जितेन्द्र देवको नेतृत्वको आयोगले ३४ हजार ९० ...

आपराधिक घटना नियन्त्रण गर्न सार्वजनिक यातायातमा जिपिएस प्रणाली लागु हुँदै

आपराधिक घटना नियन्त्रण गर्न सार्वजनिक यातायातमा जिपिएस प्रणाली लागु हुँदै
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्न लागेको छ। जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी रहेको छ । आगामी नौ मिहनामा सक्ने गरी विश्व बैंकको सहयोगमा काम सुरु भएको छ। जिपिएस प्रणालीका लािग परामर्शदाता नियुक्त गर्न प...

वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द

वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द
धनुषा। यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो। नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो । तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधाना...

फेवा किनारमा पार्क, माछापुच्छ्रे शिरमा राष्ट्रिय झन्डा !

फेवा किनारमा पार्क, माछापुच्छ्रे शिरमा राष्ट्रिय झन्डा !
पोखरा। पोखरा १७ ड्यामसाइडस्थित ७ रोपनी जग्गामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा माछापुच्छ्रे प्रतिविम्ब पार्क निर्माण गरिने भएको छ । पार्कको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा शिलान्यास गरे । शिलान्यास पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटनको विकासलाई सरका...

एकल महिलाको जग्गा झुक्काएर कब्जा

एकल महिलाको जग्गा झुक्काएर कब्जा
काठमाडौं । रूपन्देहीको मर्चवारमा जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी गरिएको छ । वडाध्यक्ष ओमप्रकाश पाण्डेले आफ्ना छोरासहित सातजनाको नाममा जग्गा नामसारी गराएका हुन् ।प्यारालाइसिसले थलिएकी ४९ वर्षीया कलावती हिँडडुल गर्न सक्दिनन् । उनको जग्गा झुक्काएर नामसारी गरिएको छिमेकी हरिप्रसाद बानिया...

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्
डोल्पा / उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् ।बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन् । ...

तत्कालीन माओवादी द्वन्द्वदले खोसेको खुसी १७ वर्षपछि फर्कियो

तत्कालीन माओवादी द्वन्द्वदले खोसेको खुसी १७ वर्षपछि फर्कियो
रोल्पा / ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन । माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोके...

खुलामञ्चमा ठेकेदारकै दबदबा

खुलामञ्चमा ठेकेदारकै दबदबा
काठमाडौँ / टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए । यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे । सबैतिर महानगरपालिकाले शनिबार डोजर लगाई संरचना भत्काएकै चर्चा थियो । व्यापारी तथा सर्वसाधारण यसैबारे छलफल गरिरहे...

चिनिया लगानीकर्ताहरुलाई यस्तो आग्रह गरिन राष्ट्रपनि विद्या देखी भण्डारीले

चिनिया लगानीकर्ताहरुलाई यस्तो आग्रह गरिन राष्ट्रपनि विद्या देखी भण्डारीले
काठमाडौं । चीनको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजनीतिक स्थिरतासँगै लगानीमैत्री वातावरण भएकाले चिनियाँ उद्योग तथा लगानीकर्तालाई लगानीका लागि आग्रह गरेकी छन् । आइतबार नेपाल चीन ट्रेड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै उनले नेपालले समृद्ध मुलुक निर्माणका लागि विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण तयार गरेको बताइन् । उनले चिनियाँ लगानीकर्ताका लागि विशेष प्राथमिकत...

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना
काठमाडौँ / मुलुकभर ३ लाख २८ हजार १ सय उपभोक्ता समिति छन् । तीमध्ये १ लाख हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँकी समिति पटके हुन् । पटके समितिले पनि करोड माथिका आयोजना मज्जाले निर्माण गरिरहेका छन् । स्थानीय तहले आफ्नो क्षेत्रभित्र निर्माण गर्ने करोडौंका आयोजना उपभोक्ता समितिबाटै गराइरहेका छन् । बजेट हात पार्न डमी उपभोक्ता समिति खडा गर्ने प्रवृत्ति हाबी भएको छ । करोडभन्दा माथिका आयोजना पनि उपभोक्...
trusted online casino malaysia