पत्रकार थुन्ने योजनामा : प्रधानमन्त्री ओली र संचारमन्त्री शेरधन
काठमाडौँ । आफूलाई लोकतन्त्र र प्रजातन्त्रको मसिहा ठान्ने प्रधानमन्त्री केपी ओलीलाई आम नेपालीले उखाने नेताको रुपमा चिन्छ्न् । काम भन्दा बढ्ता हल्ला गर्ने प्रवृत्तिका कारण ओली पछिल्लो समय नराम्ररी नागिंएका छन् । सूचना तथा सञ्चारका विकासले नागरिकलाई सहज मात्रै होइन पल पलमा समाचार समेत प्रवाह गर्न सहज बनाइदिएको छ ।
तर ओली र उनका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने सूचना तथा सञ्चारको फैलदो सञ्जा...











