नक्कली डाक्टरबाट नै प्रधानमन्त्रीको दाँत उपचार (तस्बिर सहित)

नक्कली डाक्टरबाट नै प्रधानमन्त्रीको  दाँत उपचार (तस्बिर सहित)
काठमाडौ । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन । उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् ।चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्...

दुविधामा सरकार : अफगानिस्तानका लागि नेपालीलाई खुला राख्ने कि बन्द गर्ने

दुविधामा सरकार : अफगानिस्तानका लागि नेपालीलाई खुला राख्ने कि बन्द गर्ने
काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानबिन र विश्लेषणपछि मात्र सरकारले त्यस मुलुकलाई रोजगारीका लागि खुला नै राख्ने वा बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताएका छन् । सरकारले सम्बन्धित मुलुकको आर्थिक अवस्था मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारीका लागि खुला गर्ने गरेको छ ।अफगानिस्तानमा घटेको घटाना नेपालीप्रति नै लक्षित ...

जनताले पैसा हालेर चुलो बाल्न नपाउने, भाडा तिरेर गाडी चढ्न नपाउने : याे नेपाल हो

जनताले पैसा हालेर चुलो बाल्न नपाउने, भाडा तिरेर गाडी चढ्न नपाउने : याे नेपाल हो
काठमाडौ । जनताले पैसा हालेर चुलो बाल्न नपाउने, भाडा तिरेर गाडी चढ्न नपाउने, जीवनमरणको दोसाँधमा पुग्दासम्म पनि उपचार नपाउने अवस्था कहीँ छ भने त्यो नेपालमा हो, जहाँ अत्यावश्यक सेवा दिने भनेर व्यवसाय गर्नेहरू आफ्ना सीमित स्वार्थका लागि अराजक छन, सरकार लाचार छ नक्कली डाक्टर पक्राउको विरोधमा अस्पताल ठप्प नक्कली प्रमाणपत्रधारी ५३ डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कतिपय आइएस्सीमै फेल भएका...

व्यापारिक उडानमा सेनाका जहाज

व्यापारिक उडानमा सेनाका जहाज
काठमाडाैं । नेपाली सेनाले आफूसँग भएका सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ । रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रयोजनमा समेत आफ्ना हेलिकोप्टर र जहाजबाट चार्टर उडान गर्ने भएको हो । रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली सेनाले विधिवत् रूपमा व्यापारिक उडान सुरु गर्नेछ। ...

तत्काल ग्यास अभाव नहुने : आपूर्ति मन्त्रालय

काठमाडौं । ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति (पीडीओ) नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।सरकारले एचपी ग्यासको पीडीओ रोक्का गर्ने निर्णय फिर्ता नलिएको विरोधमा नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारदेखि पीडीओ नभर्ने चेतावनी दिएका थिए । नेपाल आयल निगमले ग्यास कम्पनीहरुलाई उपलव्ध गराउने प्रोडक्ट डेलिभरी अर्डर नभर्ने ग्यास कम्पनीहरुको...

राज्यको ढुकुटीबाट एकै दिन ३१ जनालाई डेढ करोड

काठमाडौं / सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्थाविपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत एका पहुँचवालालाई जथाभावी सहयोग दिइएको छ । ‘विपन्न तथा...

तीन वर्ष भित्र प्रत्येकको घरमा पानीको धारा !

तीन वर्ष भित्र प्रत्येकको घरमा पानीको धारा !
काठमाडौं / खानेपानी तथा सरसफाइ मन्त्रालयले ३ वर्षभित्र प्रत्येक व्यक्तिको घरमा खानेपानीको धारा पुर्याउने दाबी गरेको छ । आधारभूत स्तरको खानेपानी संरचना अनुसार ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । थोक वितरण प्रणाली, वर्षाको पानी संकलन गरी तथा जलासयबाट प्रत्येकको घरमा पानी पुर्याउने मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७३र७४ भित्रै १२ लाख जनतालाई उक्त कार्यक्रमबाट प्रत्यक्ष लाभ पुर्या...

काबुलमा यसरी भयाे नेपालीमाथि आत्मघाती बम प्रहार

काबुलमा यसरी भयाे नेपालीमाथि आत्मघाती बम प्रहार
काठमाडाै । बिहान पौने ६ मा यसरी भयो बिस्फोट काबुलस्थित सावर इन्टरनेसनल नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाली सुरक्षागार्ड ड्युटीका लागि क्यानेडियन दूतावास जाँदै थिए ।स्थानीय मस्क पार्कनजिकै घुम्ती र कल्भर्ट रहेको क्षेत्रमा ढिलो गतिमा मिनिबस गुडिरहेको थियो । स्थानीय समयअनुसार सोमबार बिहान ५ः४० बजे नेपाली सुरक्षागार्ड सवार मिनिबसभित्र प्रवेश गरेर तालिवानी विद्रोहीले बम प्रहार गरेका थिए । समाचार स...

नेपाली कसरी पुग्छन् अफगानिस्तान ?

काठमाडाै । सन् २००४ मा १२ नेपालीले इराकमा अनाहकमा ज्यान गुमाउनु परेको थियो, त्यसको ठीक १२ वर्षपछि अफगानिस्तानको राजधानी काबुलमा तालिवानी विद्रोहीको बम आक्रमणबाट १२ नेपालीको मृत्यु भएको छ । सोमबार बिहान नेपाली सुरक्षागार्ड सवार मिनिबसमा भएको आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जना नेपालीको पुष्टि भएको छ भने सातजना घाइते भएका छन् । १. वैधानिक बाटो नेपाली कामदार अफगानिस्तान जाने व...

यसअघि गोर्खा सैनिक पुगेपछि तालिवानी आतंककारीहरु सकेसम्म अगाडि पर्न चाहँदैनथे

यसअघि गोर्खा सैनिक पुगेपछि तालिवानी आतंककारीहरु सकेसम्म अगाडि पर्न चाहँदैनथे
काठमाडौ ।(फाइल फोटो) बेलायती सेनाका गोर्खा र भूतपूर्व नेपाली गोर्खा भन्ने वित्तिकै विश्वभर पहिलो नाम लिइने बहादुर सेनामा पर्छन् ।सोही कारण अफगानिस्तानमा अन्तर्रा्ष्ट्रिय समुदाय रहने स्थानहरुलाई गोर्खाले पहरेदारी गरिदियोस भन्ने अपेक्षा गरिन्छ । एलिजावेथलाई आफ्नो मुलुकको रानी मान्ने क्यानडेलीले पनि नेपाली गोर्खालाई नै रोजे । उनीहरुले पनि नेपाली गोर्खाबाट सुरक्षित महसुस गर्दै आए । तर सोमबार विहानै...
trusted online casino malaysia