काठमाडौं / खानेपानी तथा सरसफाइ मन्त्रालयले ३ वर्षभित्र प्रत्येक व्यक्तिको घरमा खानेपानीको धारा पुर्याउने दाबी गरेको छ । आधारभूत स्तरको खानेपानी संरचना अनुसार ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
‘विभिन्न विकल्पबाट अब घरघरमा खानेपानीको धारा जडान गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘त्यसैअनुसार कार्यक्रम बनाएका हौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।








