८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने , त्याे कसरी ?

८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने , त्याे कसरी ?
काठमाण्डाै ।  एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार ९ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।  एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १‍.६ ल्याउन नसकेकाले अयोग्य भएका छन्। एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका थिए। परीक्षा दिएकामध्ये ८२‍.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन्।  एसएलसी सुरु भएयताकै धेरै व...

१५ हजार तिरे एक दिनमै पासपोर्ट : याे मुल्य दक्षिण एसियाकै सर्वाधिक महंगाे

१५ हजार तिरे एक दिनमै पासपोर्ट : याे मुल्य दक्षिण एसियाकै सर्वाधिक महंगाे
काठमाण्डाै । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ। राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो। द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एकदिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमशः १५, १२ र १० हजार शुल्क तय गरेको हो। ...

ग्यास पड्किएर ३ जनाको मृत्यु भएपछि एचपी ग्यास बन्द

ग्यास पड्किएर ३ जनाको मृत्यु भएपछि एचपी ग्यास बन्द
काठमाडाैं । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ । एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसको उपभोक्त हित संरक्षण परिषदको बैठकले एचपी ग्यासलाई खरिद ढुवानी आदेश नदिलने निर्णय गरेको  छ ।  आपूर्ति व्यवस्थापनम तथा हित संरक्षण विभागका महानिर्द...

अाफ्नाे बास्तविक जात लुकाएर ‘ठूलो जात’ देखाउन अर्कैको नागरिकता प्रयाेग गरेपछि…

अाफ्नाे बास्तविक जात लुकाएर ‘ठूलो जात’ देखाउन अर्कैको नागरिकता प्रयाेग गरेपछि…
दाङ । आफ्नो दलित थर लुकाउन एक व्यक्तिले अर्कै थरको नागरिकता बनाएका छन्। तुलसीपुर १० दमारगाउँका वीरलाल नेपालीले आफ्नै छिमेकी वीरवहादुर गुरुङको नामबाट नागरिकता बनाएपछि अहिले दुबैको नागरिकता विवादमा परेको छ। अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ । उनले आफूले मात्रै थर फेरेनन्, श्रीमती तथा छोराछोरीलाई पनि गुरुङ थर लेखाएका छन्। उनले गुरुङ थरबाट राहदानी पनि बनाइसकेका छन्। जब सोही नागरिकताधारी वीरबहादुर गुरु...

बैज्ञानिकहरूले गरे यस्ताे खुलासा : नेपालमा अझै ७ .३ रेक्टरकाे डरलाग्दाे भुकम्प अाउने दाबी

बैज्ञानिकहरूले गरे यस्ताे खुलासा : नेपालमा अझै ७ .३ रेक्टरकाे डरलाग्दाे भुकम्प अाउने दाबी
काठमाण्डाै । २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएका छ ।  त्यो भूकम्प जहिले पनि जान सक्छ । तर, तिथि र समय नै तोक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने  बैज्ञानिकहरुले तर्क गरेका छन् । ...

अायाे खुशिकाे खबर : चिनले नेपालकै लागि भनेर खुलायाे काेरला नाका : अब झनै सहज …

अायाे खुशिकाे खबर : चिनले नेपालकै लागि भनेर खुलायाे काेरला नाका : अब झनै सहज …
काठमाडौं । चीनले मुस्ताङ सीमाक्षेत्रको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलाएको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताका क्रममा नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले दिए ।  उनले बिहीबारबाट व्यापारिक कारोबार सुरू हुने पनि बताए । चीनले एक दशकभन्दा अघिदेखि सीमामा तारबार लगाएर कोरालामा गेट बन्द गरेको छ । त्यसअघि उत्तरी मुस्ताङका बासिन्द...

नेपालमा मुल्य बृद्धी हुनुकाे मुख्य कारण नै भारत , त्याे कसरी ?

नेपालमा मुल्य बृद्धी हुनुकाे मुख्य कारण नै भारत , त्याे कसरी ?
काठमाडों । नाकाबन्दीपछि केही घट्न थालेको उपभोक्ता  मुद्रास्फीति फेरि बढेको छ । वैशाख महिनामा भारतमा मूल्यबृद्धि बढेपछि त्यसको असर नेपालमा पनि देखिएको हो ।वस्तु तथा सेवाको मूल्य बढ्दा हुने मुद्राको अवमूल्यन नै मुद्रास्फीति हो ।  वैशाखमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीर्ति बढेर ५.८ प्रतिशत पुगेको छ । नेपालमा पनि चैतमा ९.७ प्रतिशतमा रहेको मुद्रास्फीति  वैशाखमा बढेर १० प्रतिशत पुगेको छ ।...

गणतन्त्रको तक्का ठूलाले मात्रै पाए, सानाले पाएनन्

गणतन्त्रको तक्का ठूलाले मात्रै पाए, सानाले पाएनन्
काठमाण्डाै / हरेक वर्ष सरकारले विभूषित व्यक्तिलाई १५ लाख रुपैयाँसम्म पर्ने मानपदवी केही महिनामै दिने गरेको छ। तर, पाँच हजार रुपैयाँभन्दा कम लागत पर्ने अलंकार र पदक भने सरकारे घोषणा गरेको ६ वर्ष वितिसक्दा पनि वितरण गरेको छैन। राज्यमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सरकारले तीन प्रकारका विभूषण घोषणा गर्ने गरेको छ। गणतन्त्र स्थापनापछि ०६७ देखि सरकारले विभूषण दिन थालेको हो। सोही वर्षदेखि नै मानप...

कती चलाख छन भारतीय नागरीक ? साेझा नेपालीलार्इ यसरी बनाइदियाे सुन तस्कर ..

कती चलाख छन भारतीय नागरीक ? साेझा नेपालीलार्इ यसरी बनाइदियाे सुन तस्कर ..
झापा / नेपाली युवालाई भरिया बनाएर भारतीय सुन तस्करले आफ्नो कारोबार चलाइरहेका छन्। केही समययता सुन तस्करीको अभियोगमा नेपाली युवा भारतीय भूमिमा पक्राउ परिरहेका छन् । भारतीय प्रहरीको अनुसन्धानबाट पक्राउ धैरै नेपाली ‘भरिया’ मात्रै रहेको खुलेको छ। सुन ओसारेको आरोपमा पक्राउ धैरैले आफूलाई यो काममा लगाउने समूह अर्कै रहेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले आफू भरिया मात्रै रहेको बयान दिए पनि कानुनी रुप...

संघीय गठबन्धन कि मधेसी मोर्चा ? विवाद भयंकर

संघीय गठबन्धन कि मधेसी मोर्चा ? विवाद भयंकर
काठमाण्डाै / प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गर्दै सोमबार वार्ताका लागि तेस्रो पत्र पठाएका छन् । उक्त पत्रपछि मधेसी मोर्चामा दुई धार प्रस्ट देखिएको छ ।  एउटा धार जसले मोर्चालाई होइन संघीय गठबन्धनलाई सम्बोधन गरेर पत्र पठाउनु पर्ने भन्दैछ । अर्को धार जसले मोर्चालाई पठाएको पत्र न्यायोचि हो भन्दैछ । मधेसी आन्दोलन–३ आह्वानकर्ता मोर्चा वा जारी रिले अनसनकर्...
trusted online casino malaysia