अब राजधानीमा ‘मोबाइल प्रहरी बिट ‘
काठमाडाैं । उपत्यकामा प्रहरी जनशक्तिको अभाव खड्किएपछि महानगरीय प्रहरीले ‘मोबाइल प्रहरी बिट’ को अवधारणा ल्याएको छ ।प्रहरीलाई स्थायी र अस्थायी बिटको माग गरेका स्थानमा जनशक्ति अभावले स्थापना गर्न नसकिरहेको बेला मोबाइल बिटको अवधारणा ल्याइएको हो ।
महानगरीय प्रहरी कार्यालयका अनुसार मोबाइल बिटको सुरु जनसेवा वृत्तमार्फत वसन्तपुर र झोछेंबाट हुने भएको छ ।प्रत्येक मोबाइल बिटमा चारजना प्रहरी रहनेछन् । सात दि...












