बैंक नपुग्दा पैसाकै सिरानी

मुलुकमा २९ वाणिज्य बैँक, ७२ विकास बैँक। ४७ फाइनान्स कम्पनी, ४१ लघु विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था सञ्चालनमा छन्। यिनीहरुको मुख्य काम नै सेवाग्राहीको कमाइको सुरक्षा गर्नु, बचत गर्ने बानी बसाल्नु र आवश्यक परेका बखत ऋणधन उपलब्ध गराउनु हो।  पत्याउनु हुन्छ? अझै पनि ३९ प्रतिशत नेपाली भने बैंक तथा वित्तीय संस्थाको पहुँचै राख्दैनन्। उनीहरु पैसाको सिरानी हालेर सुत्छन्। पैसा धेरै भएर होइन, उन...

सूचना–प्रविधिमा भारतीय एकाधिकार अन्त्य, चीनसित पनि जोडियो अप्टिकल फाइबर

सूचना–प्रविधिमा भारतीय एकाधिकार अन्त्य, चीनसित पनि जोडियो अप्टिकल फाइबर
काठमाडौँ – दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो...

जनक शिक्षाको चरम लापरबाही, अझै ५८ लाख थान पुस्तक अपुग

जनक शिक्षाको चरम लापरबाही, अझै ५८ लाख थान पुस्तक अपुग
जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन्।  केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ।  शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ पटक तोकिएको समयमा जनक शिक्षाले पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसकेको हो। पुस्तक अझै छपाइ भइरहेका छन्। केन्द्...

के होला मधेस समस्याको समाधान ?

के होला मधेस समस्याको समाधान ?
काठमाडौं–पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाब आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायसँग भएका सम्झौता र अन्तरिम संविधान ०६३ को धारा १३८ (१) र १३८ (१क) अनुसार तराईमा दुई स्वायत्त प्रदेश, ऐतिहासिक पृष्ठभूमि/थातथलो र पहिचान तथा सामथ्र्यको आधारमा प्रदेशहरू निर्माण हुनुपर्ने माग मधेसी मोर्चाको छ । प्रद...

गाविसमै बस्ने सचिवलाई ५० प्रतिशत भत्ता

गाविसमै बस्ने सचिवलाई ५० प्रतिशत भत्ता
सरकारले स्थानीय सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाविस सचिवलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने तयारी गरेको छ।  सदरमुकाम बस्दै आएका गाविस सचिवहरुलाई गाउँमै बसेर काम गर्न निर्देशन दिएको सरकारले वार्षिक कार्यसम्पादनका आधारमा गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिन लागेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविसबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन तथा गाविस सचिवको पेसालाई आकर्षि...

शान्ति मिसनमा सेनाभन्दा प्रहरी प्राथमिकतामा

शान्ति मिसनमा सेनाभन्दा प्रहरी प्राथमिकतामा
संयुक्त राष्ट्रसंघले द्वन्द्वबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरुमा सेनाका सट्टा प्रहरीलाई प्राथमिकता दिने भएको छ। त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलार्इ प्राथमिकता दिने निर्णय गरेको हो।  यही २० र २१ मा अमेरिकामा सम्पन्न राष्ट्रसंघीय प्रहरी प्रमुख (युएन कप्स) को सम्मेलन शान्ति मिसनमा कार्यरत उच्च अधिकारीहरुले प्रतिबेदन पेस गर्दै द्वन्...

सीके राउतलार्इ नजिक्याउने बाबुरामको कसरत

सीके राउतलार्इ नजिक्याउने बाबुरामको कसरत
तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन्। दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन्। यसका लागि नयाँ शक्तिका नेता एवं पूर्व सभासद रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ। राउतले आफ्नो अभियानमा समर्थन जुटाउ...

पूर्वराजा ज्ञानेन्द्र र स्वर्गीय प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध आयोगमा उजुरी

पूर्वराजा ज्ञानेन्द्र र स्वर्गीय प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध आयोगमा उजुरी
रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन्।  पीडित १५ परिवारले बिहीवार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन्। सम्बन्धित जिल्लाबाट वा अन्य कुनै माध्यमबाट भएपनि आयोगमा उजुरी गर्न सकिने व्यव...

खाडी र मलेसियाका ५८ कम्पनी कालोसूचीमा

खाडी र मलेसियाका ५८ कम्पनी कालोसूचीमा
सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ। कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो।  कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन्। यी कम्पनीका लासग म्यानपावर एजेन्सीले मागपत्र ल्याए पनि वैदेशिक रोजगार विभागले श...

मधेसमा अमेरिकी चासो

मधेसमा अमेरिकी चासो
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसकेन्द्रीत दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकाले जनाएको छ।अमेरिकाले संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वाससमेत व्यक्त गरेको छ। नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री केपी शर्मा ओलीलाई भेटी सरकारको प्रयासमा साथ दिने आशय व्यक्त गरेका हुन्। ‘संविधा...
trusted online casino malaysia