अब बेरोजगारलाई भत्ता, एक वर्षमा चार महिनाको पाइने

काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुक्षासम्बन्धी कानुन ल्याउने भएको छ । संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीव्र बनाएको छ । एेन पारित गराउने उद्देश्यका साथ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम सम्बन्ध समितिले मस्यौदाका प्रावधा...

०६४ यता मधेसी नेता को कतिपटक भए मन्त्री ?

काठमाडौं–राजनीतिक पहुँचमा मधेसी नेताहरूको उपस्थिति बलियो देखिएको छ । २८ चैत ०६४ को संविधानसभा निर्वाचनदेखि ०६९ सम्म बनेका चार सरकारमा मधेसी दलका ४४ नेता मन्त्री भएका छन् । उनीहरूले ५६ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।  १ चैत ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको कर्मचारी सम्मिलित मन्त्रिपरिषद्मा पूर्वसचिव उमाकान्त झा सिँचाइमन्त्री भएका थिए । ०७० को दोस्र...

माडी घटनामा कारबाही हुने

माडी घटनामा कारबाही हुने
सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका र गैरन्यायिक घटनाका दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताएका छन्। सिन्धुलीमाढीमा शनिबार पत्रकारसँग गुरुङले भने, ‘गम्भीर प्रकारका अपराधमा संलग्नलाई क्षमादान दिए फेरि द्वन्द्व सिर्जना हुन्छ, गम्भीर घटनामा संलग्नलाई उन्मुक्ति दिनु हुँदैन।’  मानवअधिकारका विश्वव्यापी मान्यता तथा सन् २०१२ मा अन्तर्राष्...

म बिगिँदा पार्टी कमजोर भयो : प्रचण्ड

म बिगिँदा पार्टी कमजोर भयो : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताएका छन्। माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बताएका छन्। ‘शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सही आँकलन गर्न सकिनछु, म आफैँ बिग्रिएछु, साथीहरूले पनि...

भारत-अमेरिका एमालेविरुद्ध देखिएः ओली

भारत-अमेरिका एमालेविरुद्ध देखिएः ओली
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका छन् । उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो। ‘अहिले राष्ट्रियता संकटमा छ, भारत र...

मधेसी मोर्चाको दुई घटकबीच कुटाकुट

मधेसी मोर्चाको दुई घटकबीच कुटाकुट
तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवबीच जग्गाको कम्पाउण्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन्। झडपमा परेर टाउकोमा चोट लागेका रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमलाई उद्धृत गरेकाे छ। झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन्। राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका ...

कर्मचारीको तलब बढ्दैमा मूल्यवृद्धि हुँदैन

कर्मचारीको तलब बढ्दैमा मूल्यवृद्धि हुँदैन
सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै ‘सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महंगी बढ्छ’भन्ने चर्चा अहिले चलिरहेको छ। यस्तो चर्चा यसअघि पनि कर्मचारीको तलब बढ्दा हुने गर्थ्यो। तर कर्मचारीको तलब बढेपनि त्यस अनुपातमा महंगी नबढ्ने तथ्यांकले देखाएको  छ। सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलबमा २५ प्रतिशत वृद्धि गरेको छ। यसअघि आर्थिक वर्ष २०७१/७२ मा कर्मचारीको तलब १० प्रतिश...

अब कक्षा १२ मा एसएलसी, उच्च माध्यमिक शिक्षा परिषद् खारेज हुने

अब कक्षा १२ मा एसएलसी, उच्च माध्यमिक शिक्षा परिषद् खारेज हुने
शिक्षा ऐन संशोधन विधेयक झन्डै दश वर्षपछि संसद्बाट पारित भएको छ । लामो प्रयासपछि विधेयक पारित भएको हो । विधेयक पारित भएसँगै अब प्रारम्भिक बालशिक्षा केन्द्रदेखि आठसम्म आधारभूत र नौदेखि १२ सम्मलाई माध्यमिक तह बनाइएको छ । विद्यालय संरचनाले कानुनी मान्यता पाएसँगै अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुने र त्यसले विद्यालय तहको अन्तिम परीक्षा (एसएलसी) कक्षा १२ पछि मात्र लिनेछ ।  अहिलेसम्म कक्षा १० पढेपछि...

देउवाले धोका दिएः खड्का

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता खुमबहादुर खड्का चिढिएका छन् । गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का धोका दिएको भन्दै देउवासँग चिढिएका छन्। खड्काले देउवाबाट धोका भएको बताएलगत्तै महाधिवेशन अघि भएको भद्र सहमति कार्यान्वयन गर्न ढिलो भएको भन्दै खड्का निकट नेताहरु असन्तुष्ट भएका छन् । कांग्रेसको महाधिवेशनअघि नै देउवा सभापतिमा विजयी भए...

नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी

नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी
अमेरिकी विदेश मन्त्रालयले नेपाल कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको क्रिडास्थल बन्न सक्ने चेतावनी दिएको छ। विश्वका विभिन्न मुलुकमा भइरहेको आतंकवादी समस्याका सम्बन्धमा शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ–‘भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकबादीहरुको क्रिड...
trusted online casino malaysia