अब तीन वर्षभन्दा बढी कैद लाग्ने मुद्दामा पुनः सुनुवाइ हुने

अब तीन वर्षभन्दा बढी कैद लाग्ने मुद्दामा पुनः सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका अदालतले अब तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पुनः सुनुवाइ गर्नुपर्ने भएको छ । अदालतमा विचाराधीन भएका तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा पुनः सुनुवाइ भएर फैसला हुने भएको छ । पुनः सुनुवाइको प्रक्रिया नयाँ ऐन संशोधन, मुलुकी संहितासम्बन्धी नेपाल ऐन लागू भएपछि कार्यान्वयनको चरणमा रहेको सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जानकारी दिए । मुलुकी संहिता...

फोनमा कुरा गर्दागर्दै आफ्नै बच्चामाथि यसरी चलाए गाडी (भिडियो सहित)

फोनमा कुरा गर्दागर्दै आफ्नै बच्चामाथि यसरी चलाए गाडी (भिडियो सहित)
काठमाडौं । फोनमा कुरा गर्दै गाडी चलाउँदा भारतको दिल्लीस्थित भरत नगरमा गम्भिर दुर्घटना भएको छ । गाडी चलाइरहेका व्यक्तिले तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् । त्यसपछि बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढिरहेको देखिन्छन् । तर ती बच्चालाई गाडीले किच्छ । गाडीले बच्चालाई केही परसम्म घिसारेको पनि देख्न सकिन्छ । यसबारे गाडी चलाउने व्यक्तिलाई तत्काल थाहा हुँदैन किनभने उनी फोनमा कुरा गरिरहका थिए । ...

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो
काठमाडौं / स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमनमा कामको खोज...

अर्थमन्त्री खतिवडाले भने अधिकारसंगै दायित्वपनि नभुलौं

अर्थमन्त्री खतिवडाले भने अधिकारसंगै दायित्वपनि नभुलौं
काठमाडौं । अर्थमन्त्री डा।युवराज खतिवडाले प्रदेश र स्थानीय तहले अधिकार प्राप्तिसँगै दायित्व भुल्न नहुने बताएका छन्। नेपाल व्यवस्थापन संघले मंगलबार आयोजना गरेको पूर्वबजेट तयारी छलफलमा उनले यस्तो बताएका हुन्। ‘अधिकार र दायित्व सँगसँगै हस्तान्तरण हुने भन्दै अधिकार प्राप्त गरेपछि दायित्व भुल्न हुँदैन’, उनले भने’, अहिले दुईथरि मानसिकता देखिएको छ, तल अधिकार दिएपछि माथि स्वतः कम हुन्छ।’ स्रोत र अधिकार...

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी
काठमाडौं / गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ ।पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । सइको कमान्डमा जागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्त...

रुमालमा लुकाएर ल्याएको सात किलो सुन बरामद

रुमालमा लुकाएर ल्याएको सात किलो सुन बरामद
काठमाडौं । उत्तरी नाका रसुवागढीबाट लुकाईछिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन मंगलवार टिमुरेमा बरामद भएको छ ।केरूङबाट सामान लिई आएको ना६ख ९०६८ नम्बरको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध ७ केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्तीका गुल्मपति प्रमुख जीवन केसीले जानकारी दिनुभयो। सामान परीक्षण गर्ने क्रममा ...

समायोजनमा चित्त नबुझेकाे भन्दै ४५ हजार कर्मचारीद्वारा गुनासाे दर्ता

समायोजनमा चित्त नबुझेकाे भन्दै ४५ हजार कर्मचारीद्वारा गुनासाे दर्ता
काठमाडाैं / समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन् । वैशाख ५ गतेसम्ममा सो संख्यामा गुनासो दर्ता भएको बताइएको छ । मन्त्रालयले गुनासो सुन्नका लागि सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तीन-तीन जना जना गरी ६ जना कर्मचारी राखिएको छ । गुनासो दर्ता गर्ने समयावधि यही वैशाख ५ गते बिहीबार सक...

बिहेको पाँच दिनमै यो वियोग

बिहेको पाँच दिनमै यो वियोग
दमौली / पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्। तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो। वैवाहिक साइनो गाँसेको पाँच दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पति कास्की पोखरा महानगरपालिका ३३ पुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवरको मृत्यु भयो। दुर्घटनामा घुँडा भाँचिएकी सिर्जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। ...

पुरानो बसपार्कमा करोडौंको सम्झौता, खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल

पुरानो बसपार्कमा करोडौंको सम्झौता, खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल
काठमाडौं । पुरानो बसपार्कमा सम्झौताविपरीत सटर निर्माण गरी भाडामा दिँदा ठेकेदार कम्पनीले करोडौंको चलखेल गरेको पाइएको छ । हाल खुल्लामञ्चमा अस्थायी रूपमा रहेको बसपार्क व्यवस्थापनको जिम्मा जलेश्वर स्वच्छन्द विकोई विल्डर्स नामक निजी कम्पनीलाई छ । कम्पनीले साबिकको बसपार्क रहेको स्थानमा हाल काठमाडौं भ्यु टावर निर्माण भइरहेको छ । बसपार्कभित्रको स्थानमा ठेकेदारले ४२ भन्दा बढी सटर निर्माण गरी पसल सञ्चालन गर...

ललितानिवास प्रकरण : अदालतको फैसला माफियाको पक्षमा

ललितानिवास प्रकरण : अदालतको फैसला माफियाको पक्षमा
काठमाडौं / काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीश रमेशराज पोखरेलको इजलासले मुआब्जा दिएर सरका...
trusted online casino malaysia