कालोबजारी : पम्पमा खन्याउनुपर्ने तेल सिधैं ड्रममा
१९ फागुन, काठमाडौं। नेपाल आयल निगमले सर्वसाधरणको लागि वितरण गर्न पठाएको तेल कसरी कालोबजारी हुन्छ भन्ने जान्नको लागि मंगलबार त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्पको व्यवहार हेरे पुग्छ ।
आयल निगमले पठाएको ट्यांकर सिधै पम्पमा खन्याइ नोजल मार्फत वितरण गर्नु पर्ने प्रावधान छ । तर, त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरले थानकोट डिपोले पठाएको तेल पम्पमा नखनाई सिधैं ड्रममा खन्इयो ।
सो पम्पको यस्तो व्यव...









