१९ फागुण, काठमाडौं। सरकारले भूकम्पका कारण गत वर्ष आरोहण नै नगरी फर्किएका आरोहीलाई २ वर्षभित्रमा आरोहण गर्न सक्ने व्यवस्था गरेको छ। हिमाल आरोणका लागि अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएकाहरुका लागि २ वर्षसम्म शुल्क मिनाहा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेलले जानकारी दिए। बैशाख १२ को विनासकारी भूकम्पपश्चात सरकारले पर्वतारोहण तत्कालका लागि स्थगित गरेको थियो। भूकम्पमा १९ आरोहीको ज्यान गएको थियो। अाजकाे काराेबार दैनिकमा खबर हरेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...
समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाक...
लगातार तीन सर्किट ब्रेकपछि सोमबारका लागि कारोबार स्थगित
काठमाडौं — सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको छ। कुल ६ प्रतिशतले बज...
आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आ...









