साउदी अरबको कम्पनीमा ५० नेपाली कामदार बन्धक
रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितहरुले गुनासो
पुष ९ साउदी अरब – साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् ।
आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पनि पहल नभएको बताएका छन् ।
पीडितले उद्धारका लागि...









