विप्लवमाथि सरकारसँग वार्ता गर्न ‘दबाब’

विप्लवमाथि सरकारसँग वार्ता गर्न ‘दबाब’
काठमाडौं / नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन् ।नेताहर...

ललितानिवास जग्गा हिनामिना प्रकरण: मालपोत शक्तिशाली ! नेताभन्दा कर्मचारीको हालीमुहाली

ललितानिवास जग्गा हिनामिना प्रकरण: मालपोत शक्तिशाली ! नेताभन्दा कर्मचारीको हालीमुहाली
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासलगायतको जग्गा कर्मचारी, नेताका आफन्त तथा भूमाफियाको नाममा जानुमा मन्त्रिपरिषद्को निर्णयभन्दा मालपोत कार्यालय शक्तिशाली बन्दाको परिणाम भएको पाइएको छ । यस प्रकरणले कर्मचारीले राजनीतिज्ञसमेतलाई कसरी आफ्नो जालमा पार्न सक्छन् भन्ने दरिलो प्रमाण फेला परेको छ । कर्मचारी र भूमाफियाको मिलेमतोमा सरकारी जग्गा नै व्यक्तिगत गराइएको सार्वजनिक भएपछि सरकारले पूर्व सचिव...

महिलाको ‘काल’ बन्दै दाइजो

महिलाको ‘काल’ बन्दै दाइजो
वीरगन्ज / तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘हदेज’कै कारण ‘काल’ बनेको छ ।यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो । सो घटन...

थानकोट–नागढुङ्गा सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि थप एक अर्ब ८१ करोड

थानकोट–नागढुङ्गा सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि थप एक अर्ब ८१ करोड
काठमाडौँ / राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ थापाले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी ...

थ्रीडी प्रिन्टरबाट कृत्रिम मुटु निर्माण गर्न सफल

थ्रीडी प्रिन्टरबाट कृत्रिम मुटु निर्माण गर्न सफल
एजेन्सी / इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ । इजरायलको तेल अभिव युन...

गरिब परिचयपत्र वितरणमा धनी बाधक

गरिब परिचयपत्र वितरणमा धनी बाधक
काठमाडौं / अवकाशप्राप्त प्रधानध्यापक खोटाङ, रावाबेँसी गाउँपालिका, ४ डुम्रेधारापानीका विष्णुप्रसाद अधिकारीको नाम सामान्य गरिबको सूचीमा समावेश छ । मोरङ बसाइ सरिसकेका रावाबेँसीकै राजन अधिकारी मध्यम गरिब तथा ज्यामिरेका वडा सचिव दानबहादुर मगर सोलुखुम्बु हुलाकमा कार्यरत गोविन्दप्रसाद रिजाल, देउराली मावि डुम्रेधारापानीका शिक्षक एकवल्लभ रिजालको नाम पनि अति गरिबको सूचीमा समावेश छ ।यस्तै, ऐसेलुखर्क गाउँपालि...

टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी

टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी
काठमाडौँ / ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो ।‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो ।’, राजस्व स्रोतले भन्यो ...

एउटा गाउँ जहाँ बालबालिका नै छैनन्, जन्मिने बित्तिकै कि गुम्बाले लान्छ कि चर्चले

एउटा गाउँ जहाँ बालबालिका नै छैनन्, जन्मिने बित्तिकै कि गुम्बाले लान्छ कि चर्चले
गोरखा / गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा । किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् । अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर् ...

जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमण

जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमण
काठमाडौं / प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन् । अन्य जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन् । गुठी जग्गा २०३६ सालपछिका हरेक राजनीतिक परिवर्तनपछि अतिक्रमणमा पर्दै आएको छ । अतिक्रमण गर्नेमाथि कसैलाई कारबाही भएको छैन । जनकपुरको जग्गा अतिक्रमणका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवार...

यी हुन् बालुवाटारकाे सरकारी जग्गा हडप्नेहरु, भाटभटेनीका मालिक एक्लैले लिए ६३ राेपनी

यी हुन् बालुवाटारकाे सरकारी जग्गा हडप्नेहरु, भाटभटेनीका मालिक एक्लैले लिए ६३ राेपनी
काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको पाइएको छ। तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान, केडियालगायतलाई ललितानिवासले चर्चेको सरकारी जग्गा बिक्री गरेको खुलेको हो। ‘माफियाले घरानिया व्या...
trusted online casino malaysia