बाबुकै साथी गर्भवती बनाएर बेपत्ता भएपछि…
स्याङजा , २९ मंसिर ।– बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षीयाँ किशोरी आमा महिना दिनको काखे नानी च्यापेर न्याय खोज्दै अदालत पुगेकी छन् । छोरो जन्मेको ३४ दिन पुग्दा पनि बाबु सम्पर्कमा नआएपछि पिता कायम गरी न्वारान गरिपाउन र माना चामलको व्यवस्था गर्न भन्दै क्याक्मी–८ देउरालीकी किशोरी सिम्पल राना अदालत पुगेकी हुन् ।
सिम्पलले कात्तिक २ गते छोरा जन्माएकी थिइन् । छोराको न्वारान गर्न र सुत...











