सत्तारूढ दल र मधेसी मोर्चाको बैठकमा के भयो
काठमाडाैं , मंसिर २६ । सत्तारूढ दल र मधेसी मोर्चाबीच शुक्रबारको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मोर्चा र सत्तारूढ दलबीच दिउँसो सवा १ बजे सुरु वार्तामा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन विधेयकमा समेत अगाडि बढ्न दिन आग्रह गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेताहरूले असहमति जनाए ।
वार्तामा प्रमुख प्रतिपक्षी कांग्रेस उपस्थित भएन । क...











