slc२५ मंसिर काठमाडौ । शिक्षा मन्त्रालयलले एसएलसी परिक्षा लाई यसै वर्ष देखि नौ तहको लेटर ग्रेडिङको आधारमा मृलयाकंल गर्ने भएको हो ।कार्यविधीमा पाठ्क्रम विकास केन्दैले प्रस्ताव गरी स्किकृत भएको हो ।जस अनुसार ९० देखि १०० ल्याउनेको ए प्लस ग्रेड ८० देखि ९० ल्याउनको ए गे्रड ७० देखि ८० को बि प्लस गे्रड ६० देखि ७० बी गे्रड यस्तै ५० देखी ६० सी २० देखि ४० डी १ देखि २० अंक ल्याउनेलाई इ ग्रेडमा राखिने छ आजको नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia