नेपाली आकाश २ वर्षदेखि कालोसूचीमै

नेपाली आकाश २ वर्षदेखि कालोसूचीमै
काठमाडौं, मंसिर २१। ईयुले नेपाली हवाइ आकाशलाई कालोसूचीमा राखेको २ वर्ष हुदाँ पनि अझै हट्ने संकत देखिएको छैन् । कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा बदनाम भएको छ भने यसकै कारण नेपालको पर्यटन क्षेत्रले प्रत्यक्ष मार खेप्दै आएको छ । कालोेसूचीमा परेयता पुर्नविमा कम्पनीहरुले पर्यटकको बिमाशुल्क बढाएका छन् । जसका कारण नेपाल भ्रमण महँगो बनेको छ । अाजकाे काराेबार दैनिकमा खबर रहेका...

मापसे चालकको लाइसेन्स निलम्बन भएन

मापसे चालकको लाइसेन्स निलम्बन भएन
काठमाडौं, मंसिर २१ । मापसे गरी सवारी चलाउँदा ५ पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बन रोकिएको छ ।  एक वर्षअघि ट्राफिक प्रहरीले बरमाद गरी निलम्बनका लागि यातायत व्यवस्था विभागमा सिफारिस गरेपनि निलम्बन भएको छैन् । यातायत व्यवस्था नियमावलीमा ५ पटकभन्दा धेरै एकै किसिमको सवारी नियम मिच्नेको लाइसेन्स निलम्बन गर्नेदेखि रद्द गर्न सक्नेसम्मको प्रष्ट कानुन छ । तर विभागले भने निलम्बन प्रक्रिय...

पेट्रोल एक सय ८० र डिजेल एक सय ५५

चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराएको छ। पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको हो।ल्हासाको मूल्यसूचीअनुसार काठमाडौंमा आइपुग्दा करसहित प्रतिलिटर पेट्रोल मूल्य एक सय ८० रुपैयाँ र डिजेल एक सय ५५ रुपैयाँ पर्छ। करबाहेक भने केरुङमा पेट्रोल ८८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ। यसैगर...

पद जोगाउन २८ न्यायाधीशको दौडधुप

काठमाडौं , २१ मंसिर। शुक्रबारबाट पदावधि सकिने भएपछि तनावमा रहेका पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशले थमौतीका लागि प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई गुहारेका छन्। उपत्यकामा रहेका र बाहिरबाट आएका यी न्यायाधीशले दबाबका लागि आइतबार सामूहिक रूपमा सर्वोच्च अदालतमा पुगेर प्रधानन्यायाधीश श्रेष्ठलाई भेटेका हुन्। शुक्रबारअघि नै न्याय परिषद् बैठक बसेर स्थायी वा अस्थायीमा म्याद नथपिए २८ न्यायाधीश एकसाथ ...

गरीबलाई स्मार्ट कार्ड बाँडिने

गरीबलाई स्मार्ट कार्ड बाँडिने
काठमाडौं, २१ मंसिर। सरकारले चालू आर्थिक वर्ष २०७२/७३ देखि गरीब परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरीबलक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि स्मार्ट कार्ड वितरण गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ भदौमा चार महिनाभित्र गरीबलाई परिचयपत्र बाँड्ने घोषणा गरेको भएपनि तीन वर्षभन्दा धेरै समय ढिलो गरी यो कार्य शुरु गर्न लागिएको छ । अाजकाे अभियान दैनिकमा खबर रहेकाे छ ।

भूकम्पबाट साढे चार हजार अपांग

भूकम्पबाट साढे चार हजार अपांग
काठमाडौं, २१ मंसिर । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी घाइते भएकामध्ये चार हजार चार सय मानिस अपांग भएका छन् । भूकम्पपछि उपत्यकासहित बाहिरबाट सिफारिस गरिएकामध्ये चार हजार चार सयजना कुनै न कुनै प्रकारको अपांगता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आठ हजार आठ सय ९१ को ज्यान लिएको भूकम्पमा परी २२ हजार तीन सय दुई जना घाइते भएका थिए । उपत्यकामा ठूला अस्पताल सिफारिस गरिएका गम्भीर ...

अनुसन्धानको असई बनेर ठग्दै हिँडेपछि…

अनुसन्धानको असई बनेर ठग्दै हिँडेपछि…
काठमाडौं, २१ मंसिर । आफूलाई राष्ट्रिय अनुसन्धान विभागको असई भएको बताउँदै ठगी गर्ने युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले पुरन भण्डारीलाई पक्राउ गरेको हो । सञ्चार सेटसमेत देखाउँदै उनले आफूलाई असई भनेर ठगी गरेको भनी परेको उजुरीका आधारमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो । धापाखेलका एक सोलार व्यापारीलाई उनले चार लाख २० हजार माग्दै धम्क्याएका थिए । एक लाख रुपैयाँ भने लिइसकेको प्...

दुगड ग्रुपका सबै खाता जफत

दुगड ग्रुपका सबै खाता जफत
काठमाडौं , मंसिर २० । खाने तेलमा बढी मूल्य राखेर क्रिी गर्ने के एल दुगड ग्रुपकाका सबै खाता प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता ठगी र कालोबजारी अभियोगमा तानिएको दुगडका आर्थिक कारोबारको पारदर्शितामाथि प्रश्न उठाउँदै प्रहरीले तेल उत्पादन तथा विक्रि वितरण सम्बन्धि सम्पूर्ण खातापाता अनुसन्धानका लागि जफत गरेको हो । काठमाडौं जिल्ला अलालतले आरोपितलाइ हिरासतमा राखेर अनससन्धान गर्न अनुमति दिइसकेको छ ...

२९ जनामाथि अख्तियारको छानबिन, को को परे

२९ जनामाथि अख्तियारको छानबिन, को को परे
काठमाडौं , मंसिर २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना  प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ ।  अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आइतबारसम्म बन्द गर्नसमेत निर्दैशन दिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

‘दिल्ली दौडाहाले अनर्थ लाग्न सक्छ’

काठमाडाैं , मंसिर २० । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तीन महिनायता जारी मधेस आन्दोलनको निकास खोज्न र देशभित्र देखिएको संघीयताको समस्या सुल्झाउन नेताहरु दिल्ली आउनुलाई ‘गलत’ भन्दै यसले राजनीतिक दलप्रति नकारात्मक जनमत बन्न सक्ने बताएका छन् । ‘नेपालको आन्तरिक समस्या नेपालभित्रै हल हुन सक्नुपर्दथ्यो,’ मुम्बईमा आयोजित विश्व बैंकको एक क्षेत्रीय समारोहमा सहभागी हुन आएका डा.भट्टराईले  भने, ‘द...
trusted online casino malaysia