उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै,१४ करोडका कारगेड बाइक किन्दै सरकार

उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै,१४ करोडका कारगेड बाइक किन्दै सरकार
काठमाडौं : सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन्। राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र १४...

स्थानीय तहलाई जथाभावी कर्मचारी भर्नामा अंकुश, ६ सिद्धान्त पालना गर्नैपर्ने

स्थानीय तहलाई जथाभावी कर्मचारी भर्नामा अंकुश, ६ सिद्धान्त पालना गर्नैपर्ने
काठमाडौं । केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानुनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ। मस्यौदामा स्थानीय तहले जथाभावी कर्मचारी भर्ना गर्ने प्रयासलाई कस्न ६ वटा सिद्धान्त तथा आधार निर्धारण गरेको छ। कर्मचारी कानुन बनाउँदा तथा भर्ना गर्दा समेत स्थानीय तहले ६ सिद्धान्तलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान प्रस्तावित विधेयकमा राखिए...

सरकार र सिके राउतबीच सहमति, राजपा र फोरम सशंकित

सरकार र सिके राउतबीच सहमति, राजपा र फोरम सशंकित
काठमाडौं। सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने क...

रेल आउने कहिले, हातपात भने अहिले,तीन व्यक्तिले अर्याललाई कुटे

रेल आउने कहिले, हातपात भने अहिले,तीन व्यक्तिले अर्याललाई कुटे
काठमाडौं : पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ कार्यालयमा ब...

लजालु सुन्दरीकाे बाेल्ड एक्सप्रेसन ! ‘त्यसपछि उसको कुरा गर्ने शैलीमा नै परिवर्तन भयो’

लजालु सुन्दरीकाे बाेल्ड एक्सप्रेसन ! ‘त्यसपछि उसको कुरा गर्ने शैलीमा नै परिवर्तन भयो’
बेली डान्सरका रूपमा परिचित बिनु शाक्यको मोबाइल हातमै थियो, फेसबुकमा म्यासेज आयो । ‘बिहेको इभेन्ट छ, पर्फम गर्नुहुन्छ ?’ प्रश्न गर्ने व्यक्तिसँग बिनुको चिनाजानी थिएन । उनले सोधीखोजी गरिनन् । किनकि, अचेल प्रविधिले यति सजिलो बनाइदिएको छ । कुनै पनि कामका लागि भेटेरै ‘टेबल टक’ जरुरी छैन । सामाजिक सञ्जालले क्षणभरमै वातावरण बनाइदिन्छ । उनले सोचिन्, ती व्यक्ति कुनै कार्यक्रम आयोजक होलान् । ‘कति बजे ...

प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने- ‘पार्टीको नाम लुटेरा समूह राख्नुस्’

प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने- ‘पार्टीको नाम लुटेरा समूह राख्नुस्’
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द नेकपा (विप्लव समूह)लाई नाम फेरेर 'लुटेरा समूह' राख्न सल्लाह दिएका छन्।शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै उनले कम्युनिष्टको बर्को ओडेर जनतामा लुट नगर्न चेतावनी दिए । विप्लव समूहको पर्चा पनि आफूले हेरिरहेको उनले बताए। ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्...

तेलभन्दा खानेपानीमा दोब्बर खर्च

तेलभन्दा खानेपानीमा दोब्बर खर्च
रामेछाप / तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ । यर्थाथ यही हो । महिनाको ३ सयले भान्सामा तेल पु-याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ । जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन् । बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेभन्दा ...

विद्यालयले अनिवार्य राष्ट्रिय झण्डा फहराउनु पर्ने

विद्यालयले अनिवार्य राष्ट्रिय झण्डा फहराउनु पर्ने
काठमाडौँ / आगामी वैशाख १ गतेबाट काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्य रूपमा राष्ट्रिय झन्डा फरहराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार विद्यालय परिसरमा राष्ट्रिय झन्डा राख्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सो कार्यविधिमा स्थिररूपमा राखिएको न्यू...

सुनुवाइ समितिको अकर्मण्यता, संविधानविद्हरूले असन्तुष्टि

सुनुवाइ समितिको अकर्मण्यता, संविधानविद्हरूले असन्तुष्टि
काठमाडौं : मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मिया अन्सारीलाई ‘जस्केला’ बाट नियुक्तिको बाटो खोलिदिने संसदीय सुनुवाइ समितिको अकर्मण्यताप्रति संविधानविद्हरूले असन्तुष्टि जनाएका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका अन्सारीलाई ४५ दिने म्याद कटाएर समितिले स्वतः नियुक्तिको बाटो खोलिदिनु ‘संविधानमाथिको जालझेल’ भएको उनीहरूको तर्क छ । सत्तासीन नेकपाभित्रै दुई धार देखिएपछि समितिले ४५...

संचयकोषले काठमाडाैं मलबाट १ अर्व ६६ कराेड उठायो, सबै ब्यपारी हटाउने तयारी

संचयकोषले काठमाडाैं मलबाट १ अर्व ६६ कराेड उठायो, सबै ब्यपारी हटाउने तयारी
काठमाडाैं । काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यपारीहरुले सधै नै विचौलियाबाट पिडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए । काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यलय काठमाण्डौमलमा राख्न सफल भए । संञ्चयकोष आएपछि व्यवसायीले अब आराम संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर सञ्चयकोषको व्यवहारले मलका व्यवसायी झन ...
trusted online casino malaysia