पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै ,हिमानी शाह बैंककबाट फर्किदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने हुनुभएको छ । उहाँहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने हुनुभएको हो ।भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लाग्नुभएको हो ।
उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै हुनुहुन्छ । उहाँहरू पश्चिम बंगाल हुँदै सिक्...












