मन्त्री अधिकारीसहित सातै शवको पहिचान, परिवारलाई बुझाइँदै, टुडिखेलमा ल्याउने तयारी

मन्त्री अधिकारीसहित सातै शवको पहिचान, परिवारलाई बुझाइँदै, टुडिखेलमा ल्याउने तयारी
काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पोस्टमार्टम सकिएको छ। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा। रिजेन श्रेष्ठकाअनुसार बिहीबार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो।पोस्टमार्टम सकिएकाले शुक्रबार बिहान परिवारलाई शव बुझाउने तयारी गरिएको डा। श्रेष्ठले जानकारी दिए । बिहीबार दिउँसो शवक...

पाकिस्तानमा बढेकाे तनावसँगै नेपाल आउने उडान प्रभावित

पाकिस्तानमा बढेकाे तनावसँगै नेपाल आउने उडान प्रभावित
काठमाडौं / जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ । पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुवईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको प्राधिकरणका एक अधिकारीले बताए । नयाँ रुटअनुसार खाडी मुलुक...

पाकिस्तानले प्याराशुटबाट हाम फालेका भारतीय विमान चालकलाई आज रिहा गर्ने (भिडियो)

पाकिस्तानले प्याराशुटबाट हाम फालेका भारतीय विमान चालकलाई आज रिहा गर्ने (भिडियो)
काठमाडौं । पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार फिर्ता गर्ने भएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतीय लडाकु विमान चालक अभिनव वर्तमानलाई शुक्रबार फिर्ता गर्ने बताएका हुन्।बुधबारको हवाई आक्रमणका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसाल्दा उनी प्यारासुट प्रयोग गरेर बाँच्न सफल भएका थिए। सोही क्रममा उनी पाकिस्तानी पक्षको नियन्त्रणमा पुगेका हुन्। भारतले स...

जापान जान एन–४ तहको भाषा जरुरी हुने

जापान जान एन–४ तहको भाषा जरुरी हुने
काठमाडौँ / रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । दु...

श्रद्धाञ्जली सभा भोलि बिहानका लागि सर्‍यो

श्रद्धाञ्जली सभा भोलि बिहानका लागि सर्‍यो
काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारी सातै जनाका लागि तय भएको श्रद्धाञ्जलि कार्यक्रमा शुक्रबार बिहानसम्मका लाग सरेको छ। पोस्टमार्टम गर्न समय लाग्ने भएकाले शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि सारिएको हो। बिहीबार दिउँसो ताप्लेजुङबाट काठमाडौं ल्याइएका शवको पहिचान हुन समस्या भएर डिएनए परीक्षण गर्नु परेपछि समय ला...

रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन यस्ताृ थियो (भिडियो सहित)

रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन यस्ताृ थियो (भिडियो सहित)
फागुन १६, काठमाडौं । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधनको भिडियो अन्नपूर्ण पोस्ट् डटकमले प्राप्त गरेको छ। साढे सात मिनेटको उनको भिडियो नै अन्तिम बनेको छ। सम्बोधनको अंश हामी आज यहाँ छौं, एयरपोर्ट हेर्ने हिसाबले आएका छैनौं। अहिले हामी एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौं। मेरो साथमा एयरपोर्टको नक्सा, इस...

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु
काठमाडौं / खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने । ‘दुर्घटना हुनुअघि मौ...

हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन…

हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन…
काठमाडौँ / बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए । तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसके...

माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी

माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी
काठमाडौँ / ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ ।ग्यास वितरक÷विक्रे...

८४२६ प्रहरीले छाडे संगठनः भन्छन्, संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो

८४२६ प्रहरीले छाडे संगठनः भन्छन्, संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो
काठमााडौँ / टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’ चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो । परिसरमा यसवर्ष जवानदेखि सइसम्म १ सय ५९ जना...
trusted online casino malaysia