भारतले सिमा उलंघन गरेको भन्दै पाकिस्तान जवाफी कारवाहीको लागि तयारी हुँदै

भारतले सिमा उलंघन गरेको भन्दै पाकिस्तान जवाफी कारवाहीको लागि तयारी हुँदै
काठमाडौं । भारतीय वायु सेनाले पाकिस्तानी सीमा क्षेत्रभित्र पसेर हवाई हमला गरेको छ । भारतले पाकिस्तानसँगको सीमा क्षेत्र उल्लंघन गरी हवाई हमला गरेको स्वीकार गरेको छ । उसले भारतमाथि पाकिस्तानमा क्रियाशील जैस–ए–मोहम्मद समूहले आक्रमणको तयारी गरिरहेको गुप्तचरको रिपोर्टका आधारमा आत्मरक्षाका लागि सो समूहको तालिम केन्द्रलाई लक्षित गरी हमला गरेको दाबी गरेको छ । भारतले पाकिस्तानी सीमा क्षेत्रभित्र हमला गर...

आफ्नै श्रीमतीको ईच्छा विपरित यौन सम्पर्क गरेको भन्दै श्रीमान पक्राउ

आफ्नै श्रीमतीको ईच्छा विपरित यौन सम्पर्क गरेको भन्दै श्रीमान पक्राउ
काठमाडौं । अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी पटक–पटक इच्छाविपरित यौन सम्पर्क गर्ने गरेको भनी उजुरी दिएको र पक्राउ गरी अनु...

सेनालाई १ अर्बका हतियार किनिने

सेनालाई १ अर्बका हतियार किनिने
काठमाडौँ / सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ । ‘सेनालाई स्रोतसाधनसम्पन्न बनाउन लागिपरेका छौँ, एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद ऐन बाधक रहेको उनले सुनाए । ‘हाम्रो ऐन तथा नियमावलीले एकै चोटी ...

फेसबुकले गरायो अन्तरदेशिय विवाह, यस्तो छ प्रेम कहानी

फेसबुकले गरायो अन्तरदेशिय विवाह, यस्तो छ प्रेम कहानी
काठमाडौं । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन् । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसंग सम्पर्कमा आएपछि नेपाली भ...

कहिले सकिन्छ कर्मचारी समायोजन !, अझै दुई हप्ता लाग्ने अनुमान

कहिले सकिन्छ कर्मचारी समायोजन !, अझै दुई हप्ता लाग्ने अनुमान
काठमाडौं ।  संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ ।यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि बिभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिनभित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दि...

सरकारी २ सय रोपनी जग्गामा निजीको संरचना, सम्बन्धीत निकाय मौन

सरकारी २ सय रोपनी जग्गामा निजीको संरचना, सम्बन्धीत निकाय मौन
काठमाडौं । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ ।अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन । डाँडाभरीका रुख विरुवा काटेर डाडालाई सम्म पारिएको छ भने जथाभाव...

बिजुली दररेट र चार्जिङ स्टेसन नहुँदा विद्युतीय बस सञ्चालनमा आउन सकेनन्: अध्यक्ष थापा

बिजुली दररेट र चार्जिङ स्टेसन नहुँदा विद्युतीय बस सञ्चालनमा आउन सकेनन्: अध्यक्ष थापा
काठमाडौं / विद्युतीय सवारीसाधन सञ्चालनमा सरकार नै बाधक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले सहजीकरण नगर्दा तीन करोड ७५ लाख रुपैयाँ लागतको सात वटा चार्जिङ मेसिन प्रयोगविहीन छन्। नेपालको सुन्दर यातायात प्रालि र चीनको सिचुआन बीएके अटोमोबाइल्सको संयुक्त लगानीमा ती चार्जिङ मसिन डेढ महिनाअघि काठमाडौं ल्याइएको थियो। बिजुलीको दररेट काय...

यसरी फेरिदै छ अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलको कालोपत्र

यसरी फेरिदै छ अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलको कालोपत्र
काठमाडौं । लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले राजस्व बक्यौता उठाउने कामलाई तिव्रता दिने भएको छ। लामो समयसम्म कर बक्यौता राखेर बसेका करदाताले समयमा कर नतिरे सम्पति नै लिलाम गरी कर असुल गर्ने तयारी सरकारले गरेको हो। कर नतिर्ने करदातालाई कानुनी प्रक्रिया अनुसार उनीहरूको सम्पत्ति रोक्का गरी जफत गर्ने समेतको रणनीति लिन लागेको अर्थ मन्त्रालयले बताएको छ । बक्यौक्ता कर राखेका करदाताले सरकारको काम ...

नेविसंघको झडप : नेताहरूको आ–आफ्नै ‘डिफेन्स’

नेविसंघको झडप : नेताहरूको आ–आफ्नै ‘डिफेन्स’
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए। पार्टी संस्थापन समूहका सहमहामन्त्री डा.प्रकाशशरण महत निकट मानिएका ऋषिकेशजंग शाह र संस्थापनइतर समूहका नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरूले धर्नाका क्रममा झडप गरेका थिए...

लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले कर नतिरे सम्पती जफत गर्ने

लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले कर नतिरे सम्पती जफत गर्ने
काठमाडौं । लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले राजस्व बक्यौता उठाउने कामलाई तिव्रता दिने भएको छ। लामो समयसम्म कर बक्यौता राखेर बसेका करदाताले समयमा कर नतिरे सम्पति नै लिलाम गरी कर असुल गर्ने तयारी सरकारले गरेको हो। कर नतिर्ने करदातालाई कानुनी प्रक्रिया अनुसार उनीहरूको सम्पत्ति रोक्का गरी जफत गर्ने समेतको रणनीति लिन लागेको अर्थ मन्त्रालयले बताएको छ । बक्यौक्ता कर राखेका करदाताले सरकारको काम ...
trusted online casino malaysia