आज साउन १ अर्थात साउने संक्रान्ति
साउने संक्रान्ति पर्व प्रत्येक वर्ष साउन १ गते मनाउने गरिन्छ। आज साउन १ गते देशभर स्नान, दान एवं पुजा अर्चना गरि मनाइदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मन...












