धार्मीक अगुवाहरुसँगको २ दिने प्रशिक्षण तालिम इनरुवामा सम्पन्न
इनरुवा।प्लान नेपालको सहयोग, ओरेक नेपालको आयोजना र अन्तर धार्मीक राष्ट्रिय संजालको सहकार्यमा हानिकारक परम्परागत अभ्यास न्यूनिकरणको लागी सुनसरी जिल्लाका धार्मीक अगुवाहरुसँगको २ दिने प्रशिक्षण तालिम इनरुवामा सम्पन्न गरीयो ।
समुदायमा रहेका हानिकारक परम्परागत अभ्यास न्युनिकरणकालागी धार्मीक अगुवाहरुको भुमिका महत्वपुर्ण हुनेहुनाले सामाजिक परिवर्तन का लागी धर्म, संस्कृति र संस्कारको कारणले समाजमा आ...












