छठ पर्वको विधिवत रुपमा सुरु, जलाशयहरु बेहुली झै सिंगारिदै

छठ पर्वको विधिवत रुपमा सुरु, जलाशयहरु बेहुली झै सिंगारिदै
१९ कात्तिक, दिलिप साह राजविराज  । छठ पर्व शुक्रबार देखि विधिवत रुपमा सुरु भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अरपित गरेर पूजा गरिन्छ । सप्तरी सहित तराईका जिल्लामा छठ पर्वका लागि तीव्ररुपमा तयारी भइरहेको छ भने पुजा सामाग्री किनमेलका लागि सप्तरीको सदरमुकाम राजविराज लगायतका बजारहरुमा चहलपहल बढेको छ । छठ पर्वका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने...

छठ पर्व तयारीको चटारो

छठ पर्व तयारीको चटारो
१७ कात्तिक, दिलिप साह राजविराज । सूर्य पुजाको लोकपर्व छठको लागि सर्वसाधारणहरुले आवश्यक सामग्री खरिद गर्न तथा जलाशयमा पूजा स्थलको सरसफाइ एवं सजावटमा जुटेका छन् । सप्तरीको भगवती पोखरी, कल्टुदासपोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी, झल्ही पोखरी, बिहारपुर पोखरी, सिस्वाबेल्ही पोखरी, खैरसाल पोखरी, कोशी ब्यारेज, लगायतका जलाशयमा छठ मनाउनका लागि सर्वसाधारणहरु तयारी जुटेका छन् । पुजा स्थलहरु सुरक्षित गर्नुक...

मैथिल तथा थारु समुदायमा सामा-चकेवा पर्व सुरु, कसरी मनाइन्छ यो पर्व ?

मैथिल तथा थारु समुदायमा सामा-चकेवा पर्व सुरु, कसरी मनाइन्छ यो पर्व ?
१७ कार्तिक । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको सामा—चकेवा पर्व कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिन देखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यो पर्वको तयारी सुरु भएको छ । सामा—चकेवा पर्व विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले विधिवत रुपमा भाइटिकाका दिन देखि...

तिहारको अन्तिम तथा पाचौं दिन आज : भाइटीका मनाइदै

तिहारको अन्तिम तथा पाचौं दिन आज : भाइटीका मनाइदै
१६ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त...

यसपालिको भाइटीकाको उत्तमसाइत मध्याह्न ११ बजेर ५२ मिनेटमा

यसपालिको भाइटीकाको उत्तमसाइत मध्याह्न ११ बजेर ५२ मिनेटमा
१५ कार्तिक, काठमाडौं । यो वर्षको भाइटीकाको उत्तमसाइत कात्तिक १६ गते (मंगलबार) मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।  भाइटीका लगाउन साइत हेर्नु नपर्ने भएपनि साइतमै टीका लगाउनेहरुका लागि ११ बजेर ५२ मिनेट जाँदा टीका लगाउनु उपयुक्त हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । गौतमले टीका लगाइदिने दिदीबहिनीले पूर्वदिशामा फर्कने र टीकाथाप्ने दाजुभ...

तिहारको चौधो दिन आज : गाई, गोरु र गोवद्र्धन पूजा

तिहारको चौधो दिन आज : गाई, गोरु र गोवद्र्धन पूजा
१५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक वि...

तिहारको तेस्रो दिन आज : धनकी देवी लक्ष्मीको पूजा आरधना गरी मनाइदै

तिहारको तेस्रो दिन आज : धनकी देवी लक्ष्मीको पूजा आरधना गरी मनाइदै
१४ कात्तिक । यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्म...

तिहारको दोस्रो दिन आज : कुकुर तिहार मनाइदै

तिहारको दोस्रो दिन आज : कुकुर तिहार मनाइदै
१३ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा र...

हिन्दु धर्ममा ‘१०८’ अङ्कको महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ

हिन्दु धर्ममा ‘१०८’ अङ्कको महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ
कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ? हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत...

शास्त्र भन्छ – शनिवार यि ७ बस्तु किन्दै नकिन्नुस जसले दशा र गरीबी निम्त्याउछ

शास्त्र भन्छ – शनिवार यि ७ बस्तु किन्दै नकिन्नुस जसले दशा र गरीबी निम्त्याउछ
हप्ताको सातै दिनभरीमा शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ। अनि यो दिनमा कोहि घरमै बसेर आराम गर्छन्, कोहि चाहिँ आफ्ना घर(परिवार, साथीभाईसँग बाहिर घुम्न या रमाइलो गर्न निस्कन्छन् भने कोहि चाहिँ सपिङ्ग गर्न बजार चहार्छन्। धार्मिक तवरले हेर्ने हो भने, शनिवारको दिनलाई श्रीरामभक्त पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा सुभ दिन मानिन्छ। हुन त शनिवारको दिन नै बिदा...
trusted online casino malaysia