शैलपुत्री भगवतीको पूजा गरि आज दशैंको दोस्रो दिन मनाइदै

शैलपुत्री भगवतीको पूजा गरि आज दशैंको दोस्रो दिन मनाइदै
१६ असोज। हिन्दुहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज शैलपुत्री भगवतीको पूजा गरि मनाइदैछ । बडा दशैका १० दिनमध्ये दोस्रो दिन देवी दुर्गाका स्वरुपमध्ये शैलपुत्री भगवतीको पूजा गर्ने परम्परा छ । हिजो घरघरमा घटस्थापना गरेसँगै दशै सुरु भएको छ । घटस्थापना स्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ । नवरात्र भनेर भनिने नौ दिनसम्म शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, क...

प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा भक्तजनको घुइचो

प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा भक्तजनको घुइचो
१५ असोज, दिलिप साह राजविराज। बडादशैंको पहिलो दिन शनिवार सप्तरीका विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुले पुजाआजा गरेका छन् । पुर्वाञ्चलकै प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा पुजा आजाका लागि नेपाल तथा भारतका भक्तजनहरुको दिनभरीनै घुईचो लागेको छ । यस पटकको दशैंमा घटस्थापना अगाडि देखि नै भक्तजनहरु उल्लेख्य संख्यामा आएको जानकारी दिदै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण याद...

छिन्नमस्ता भगवतिको बृत्तचित्र सार्वजनिक

छिन्नमस्ता भगवतिको बृत्तचित्र सार्वजनिक
१५ असोज, दिलिप  साह, राजविराज। सप्तरीको छिन्नमस्ता गाविसमा अवस्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको विषयमा तयार पारिएको ऐतिहासिक बृतचित्र ‘सखडेश्वरी छिन्नमस्ता भगवती’ शनिवार सार्वजनिक गरिएको छ । शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर र छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले उक्त बृतचित्रको भिडिओ सार्वजनिक गरेका हुन् । नेपाली भाषामा तयार पारिएको उक्त ...

दसैँको नौरथा सँगसँगै झिझिया पर्व सुरु

दसैँको नौरथा सँगसँगै झिझिया पर्व सुरु
१५ असोज, कलैया । हिन्दूको महान् चाड बडादसैँको नौरथा सँगसँगै तराईको ग्रामीण क्षेत्रमा किशोरीले झिझिवा पर्व मनाउन सुरु गरेका छन् । भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका तराई मूलका किशोरीले नौरथाको नौ दिन साँझ राति ९ बजे झिझिया पर्व मनाउने गरेका छन् । किशोरीको समूहले सानो प्वाल भएको माटाको घैँटामा दियो बालेर टाउकामा राखी ‘सबके दुअरिया झिझिया चमचम करेहु, बाताके दुअरिया...

दसैँको शुभारम्भ , आज घटस्थापना

दसैँको शुभारम्भ , आज घटस्थापना
१५ असोज, काठमाडौ। घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्र...

पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ किन ? जानी राख्नुहोस्

पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ किन ? जानी राख्नुहोस्
शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ।  पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्, र पछि लक्ष्मी आइन। अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन। यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय...

दसैंको टीकाको साइत पौने ९ बजे

दसैंको टीकाको साइत पौने ९ बजे
८ असोज, काठमाडौं । यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । समितिले आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए । आश्वि...

बलाहामा मनाइयो सामूहिक जितिया

बलाहामा मनाइयो सामूहिक जितिया
इनरुवा असोज ७/    तराई मधेश क्षेत्रका मैथलानीहरुले जितिया पर्व मनाएका छन् । सुनसरीमा रहेका मधेशी तथा थारु महिलाहरुले आज सामूहिक जितिया मनाएका हुन् ।सुनसरीको बलाहामा बसोवास गर्दै आएका थारु तथा मधेशी मैथलानीहरुले आपसी सद्भाव झल्काउने सन्देश सहित सामूहिक जितिया मनाएका हुन् । थारु समूदायको बाहुल्यता रहेको बलाहा स्थित रहेको राम मन्दिरमा भेला भएका वर्तालुहरुले जातिय भेषभुषा सहित जितिया र्याली निकाल...

मिथिलाञ्चलमा जितिया पर्वको रौनक, यसरी मनाइन्छ जितिया पर्व

मिथिलाञ्चलमा जितिया पर्वको रौनक, यसरी मनाइन्छ जितिया पर्व
७ असोज , इनरुवा । सुनसरी सहित सम्पूर्ण मिथिलाञ्चलमा हिजोदेखि धार्मिक विधिअनुसार पवित्र मानिएको जितिया पर्व  सुरु भएको छ । व्रत बस्नुअघिको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ  दही चिउरा र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा खा’ अर्थात् नुहाएर खानु भनिन्छ । शुक्रवार बिहान ४ बजे देखि पानी समेत नखाई उपवास बसेकी वर्तालु महिलाले...

भ्रुण हत्या नियन्त्रणको संदेश संगै जीतिया पर्व समारोह २०७३ सम्पन्न

भ्रुण हत्या नियन्त्रणको संदेश संगै जीतिया पर्व समारोह २०७३ सम्पन्न
३ असोज, मोरंग। विराटनगरमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको छ ।मैथिली जन साँस्कृतिक मञ्च विराटनगर तथा सद्भावना महिला मञ्चको संयुक्त आयोजनामा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले दहेज प्रथाको अन्त्य एवम् भ्रुण हत्याको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा मैथिली सेवा समितीका उपाध्यक्ष फुल कुमार देव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य एवम् मैथ...
trusted online casino malaysia