चाणक्य नीतिअनुसार यी युवतीसँग कहिल्यै नगर्नुस् विहे, नत्र जीवन बर्बाद हुनेछ !
विवाहलाई सात जूनीसम्मको सम्बन्ध मानिन्छ ।उसो त विहे भनेको एक आपसमा समाहित हुने र जीवनभरी एकसाथ रहने बन्धन हो । यसलाई जीवनकै सबैभन्दा पवित्र बन्धन पनि मानिन्छ । यसकारण हामीले यसमा हरेक तरिकाबाट सावधानी अपनाउनुपर्छ । विवाहको बेला गरिएको सानो गल्तिले अथवा असावधानीले तपाईलाई जीवनभर दुःख र पीडा दिनसक्छ ।
धर्मनीति र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्य भन्दथे- हामीले विवाहको बेला स्त्री(महिला)को सु...












