आज साउने संक्रान्ति मनाइँदै, देवघाटमा स्नान गर्नेको घुइँचो

आज साउने संक्रान्ति मनाइँदै, देवघाटमा स्नान गर्नेको घुइँचो
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज (सोमबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र...

अर्जुनधारा धाममा थपियाे पार्वतीकाे मन्दिर : सेल्फि लिने र भिडियाे बनाउनेहरूकाे घुइचाे

अर्जुनधारा धाममा थपियाे पार्वतीकाे मन्दिर : सेल्फि लिने र भिडियाे बनाउनेहरूकाे घुइचाे
झापा । ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको प्रसिद्ध यस धाममा बर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक देश विदेशबाट दर्शनका लागि आउने गरेका छन् । महाभारतकालमा अर्जुनले पर्जन्य अस्त्र प्रहार गरी भूमिगत जलधारा निकालेको किंवदन्तीका कारण धामको नाम अर्जुनधारा रहन गए...

चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु

चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
इटहरी । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ-। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा ...

६७ हजार भक्तजनद्वारा अमरनाथमा पुजा, अर्चना

६७ हजार भक्तजनद्वारा अमरनाथमा पुजा, अर्चना
काठमाडौं । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् ।राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको छन् । यात्राका विभिन्न स्थानमा सुरक्षा फौजले शिविर स्थापना गरेर आव...

केबलकारले मौलाकालिका मन्दिरमा धार्मिक पर्यटकको संख्या बढ्यो

केबलकारले मौलाकालिका मन्दिरमा धार्मिक पर्यटकको संख्या बढ्यो
नवलपरासी । यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगेकी थिइन्। जिल्लाको मध्यबिन्दु–३ बाट आएकी उनले हामीसँगको कुराकानीमा १७ वर्षपछि सोमबार मबन्दिर पुगेको बताइन्।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका...

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै
म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ ।बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग सम्बन्धित रहेका कारण विश्वभरि चिनिएको छ ।बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फा...

आज हरिशयनी एकादशी पर्व, तुलसीको विरुवा सार्ने दिन

आज हरिशयनी एकादशी पर्व, तुलसीको विरुवा सार्ने दिन
इटहरी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल...

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडाैं । सरकारले आज बकर इद पर्व मनाउन सार्वजनिक बिदा दिएको छ ।बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औं दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ...

कानेपोखरीमा दुर्गा मन्दिरको उद्घाटन

कानेपोखरीमा दुर्गा मन्दिरको उद्घाटन
पथरी । मोरङको कानेपोखरी गा।पा। वडा नं। ७ स्थित अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङ परिसरभित्र दुर्गा मन्दिरको उद्घाटन भएको छ।सोमबार कानेपोकरी गा।पा। तथा स्थानियबासीहरूको सहयोगमा दुर्गा भगवती माताको मन्दिर निर्माण कार्य सकिएपछि दुर्गा मन्दिरको उद्घाटन भएको हो।कानेपोखरी गाउँ पालिकाकी अध्यक्ष राजमती ईङनाम र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलको संयुक्त बाहुलीबाट समुद्घाटन गरिएको ...

चितवनकाे इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवनकाे इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्...
trusted online casino malaysia