आजको राशिफल : पुस २७ गते बुधबार

आजको राशिफल : पुस २७ गते बुधबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। स्वास्थ्यगत कमजोरीले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। बृष - इ, उ...

आजको राशिफल : पुस २६ गते मंगलबार

आजको राशिफल : पुस २६ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ। विभिन्न अवसरले पछ्याए पनि मौकाको लाभ उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधाले निर्णायक क्षमतालाई कमजोर तुल्याउनेछ। केही समस्या देखिए पनि विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। बृष - इ, उ, ए, ओ, बा,...

आजको राशिफल : पुस २५ गते सोमबार

आजको राशिफल : पुस २५ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्ने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ हुनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। शुभचिन्तकहरूको सल्लाह लिएर अघि बढ्नुहोला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर...

आजको राशिफल : पुस २४ गते आइतबार

आजको राशिफल : पुस २४ गते आइतबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आगन्तुकले अलमल्याउन सक्छन्। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु,...

आजको राशिफल : पुस २३ गते शनिबार

आजको राशिफल : पुस २३ गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसरले पछ्याए पनि भेटघाटको अलमलले काममा बाधा पुग्नेछ। सोचेको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि,...

आजको राशिफल : पुस २२ गते शुक्रबार

आजको राशिफल :  पुस २२ गते शुक्रबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। तापनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मध्याह्नदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। चिताएका काममा केही अवरोध आउनेछन्। खानपानको असन्तुलनले स्वास्थ्यमा पनि समस्या आउन सक्छ। बृष - इ, उ, ए, ओ,...

आजको राशिफल : पुस २१ गते बिहीबार

आजको राशिफल : पुस २१ गते बिहीबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। तर, पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा सोचेजति लाभ नहुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। ब...

आजको राशिफल : पुस २० गते बुधबार

आजको राशिफल : पुस २० गते बुधबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यापारमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले समेत सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। बृष - इ, उ, ए, ओ,...

आजको राशिफल : पुस १९ गते मंगलबार

आजको राशिफल : पुस १९ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। प्रतिफल अनिश्चित रहे पनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Ta...

आजको राशिफल : पुस १८ गते सोमबार

आजको राशिफल : पुस १८ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। बृष - इ, ...
trusted online casino malaysia