आजको राशिफल : मंसिर २५ गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विभिन्न अवसरले पछ्याए पनि भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। सोचेको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
बृष - इ, उ, ए, ओ, बा, ...



