आजको राशिफल : मंसिर १४ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। दिनभरि सानातिना घरेलु काममै अल्झनुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, ब...



