आजको राशिफल : कार्तिक २१ गते आइतबार

आजको राशिफल : कार्तिक २१ गते आइतबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बृष - इ, उ, ए, ओ...

आजको राशिफल : कार्तिक २० गते शनिबार

आजको राशिफल : कार्तिक २० गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहँदै विश्राम गर्नुहोला। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुने समय छ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। बृष - इ, उ, ए, ओ...

आजको राशिफल : कार्तिक १९ गते शुक्रबार

आजको राशिफल : कार्तिक १९ गते शुक्रबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। बृष - इ, उ, ए,...

आजको राशिफल : कार्तिक १८ गते बिहीबार

आजको राशिफल : कार्तिक १८ गते बिहीबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला। ...

आजको राशिफल : कार्तिक १७ गते बुधबार

आजको राशिफल :  कार्तिक १७ गते बुधबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिनभरि सानातिना घरेलु काममै अल्झनुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, ब...

आजको राशिफल : कार्तिक १६ गते मंगलबार

आजको राशिफल : कार्तिक १६ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने यात्रामा कठिनाइ उत्पन्न हुन सक्छ। आश्वासन बाँड्नेहरूको भर पर्दा दु:ख पाइनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पछि परिनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, ब...

आजको राशिफल : कार्तिक १५ गते सोमबार

आजको राशिफल : कार्तिक १५ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुन्दर पहिरनमा ठाँटिएर सान, मान प्राप्त गर्न सकिनेछ। रमाइलो व्यावसायिक यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइएला। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, ब...

आजको राशिफल : कार्तिक १४ गते आइतबार

आजको राशिफल : कार्तिक १४ गते आइतबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। बृष -...

आजको राशिफल : कार्तिक १३ गते शनिबार

आजको राशिफल : कार्तिक १३ गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानी परित्याग गर्नुहोला। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। बृष - इ, ...

आजको राशिफल : कार्तिक ११ गते बिहीबार

आजको राशिफल : कार्तिक ११ गते बिहीबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उपलब्धिले थप उत्साह जगाउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्। बृष - इ, उ, ...
trusted online casino malaysia