आजको राशिफल : असोज ३० गते आइतबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुरुमा आर्थिक अभावले सताउन सक्छ। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । ईर्ष्या गर्नेहरूले हार खानेछन् भने चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। सुरूमा शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा मध्याह्नपछि दुःख पाइनेछ। अवसरले पछ्याए पनि अस्वस्थताले सताउन सक्छ। बृष...

आजको राशिफल : असोज २९ गते शनिबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। बृष - इ,...

आजको राशिफल : असोज २८ गते शुक्रबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पहिलेका प्रतिस्पर्धीले समेत सहयोग तथा सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ। बृष - इ, उ, ए,...

आजको राशिफल : असोज २२ गते शनिबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक काम गर्दा प्रतिष्ठा पाइनेछ। बृष - इ,...

आजको राशिफल : असोज २० गते बिहीबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने यात्रामा कठिनाइ उत्पन्न हुन सक्छ। आश्वासन बाँड्नेहरूको भर पर्दा दु:ख पाइनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पछि परिनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ...

आजको राशिफल : असोज १९ गते बुधबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिनभरि सानातिना घरेलु काममै अल्झनुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु,...

आजको राशिफल : असोज १८ गते मंगलबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुन्दर पहिरनमा ठाँटिएर सान, मान प्राप्त गर्न सकिनेछ। रमाइलो व्यावसायिक यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइएला। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे,...

आजको राशिफल : असोज १७ गते सोमबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। बृष - इ, ...

आजको राशिफल : असोज १६ गते आइतबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत प्राप्त होला। ...

आजको राशिफल : असोज १५ गते शनिबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बृष - इ,...
trusted online casino malaysia