आजको राशिफल : भदौ ८ गते बुधबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। बृष - इ, उ, ए,...

आजको राशिफल : भदौ ७ गते मंगलबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूको भर नपर्नुहोला। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, ब...

आजको राशिफल : भदौ ६ गते सोमबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पहिलेका प्रतिस्पर्धीले समेत सहयोग तथा सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ। बृष - इ, उ, ए,...

आजको राशिफल : भदौ ५ गते आइतबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। रोकिएका काम बबन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। बृष -...

आजको राशिफल : भदौ ४ गते शनिबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी रोकिनाले आजको योजना स्थगित हुन सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने स्थिति आउन सक्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। बृष - इ, उ, ए, ओ, ब...

आजको राशिफल : भदौ ३ गते शुक्रबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) लाभांशको चर्चा चले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। ...

आजको राशिफल : भदौ २ गते बिहीबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा बिस्तारै प्रगति हुनेछ। मध्याह्नदेखि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मेहनत गर्दा आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। कमजोरी लुकाउँदा पछि परिनेछ। ...

आजको राशिफल : भदौ १ गते बुधबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँटेको काममा बाधा हुन सक्छ। अरूको मुख ताक्नाले पछि परिनेछ। आफ्नैसँग प्रतिस्पर्धामा उत्रनुपर्ने देखिन्छ। नोकरी तथा राजनीतिमा पनि समय चुनौतीपूर्ण नै रहनेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रमको प्रतिफल हातपार्न केही समय लाग्नेछ। तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। बृष - इ, उ, ए, ओ, बा...

आजको राशिफल : साउन ३२ गते मंगलबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अरूको मुख ताक्नाले पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बृष - इ, उ, ए, ओ, ब...

आजको राशिफल : साउन ३१ गते सोमबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुन सक्छ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। अरूका जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ। आशा देखाउनेहरूले झुक्याउलान्। कमजोरीले अशक्त भइनेछ भने समयमा काम पूरा गर्न नसकिएला। बृष - इ, उ, ए, ओ, बा, बि,...
trusted online casino malaysia