आजको राशिफल : साउन ११ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरले पछ्याए पनि स्वास्थ्य-समस्याले सताउन सक्छ।
बृष - इ, उ, ए, ओ, ब...


